कार्यालयमै सेवाग्राही कुटपिट प्रकरणः जाहेरी दिन दबाब, दर्तामा अस्वीकार, प्रहरीको दोहोरो भूमिका !
कलैया (बारा), ५ साउन । यातायात व्यवस्था कार्यालय कलैयाका तत्कालीन कार्यालय प्रमुख चिन्तन आचार्यले आफ्नै कार्यकक्षभित्र सेवाग्राहीमाथि गरेको कुटपिट प्रकरणमा ...






