Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मुसहर्वामा अन्तरराज्यीय कुस्ती

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १२, २०८०
मुसहर्वामा अन्तरराज्यीय कुस्ती

वीरगंज (पर्सा), १२ मंसिर । कार्तिक पूर्णिमाको अवसरमा भेलाही पञ्चायतको मुसहर्वामा रहेको गड नदीको उत्वाहनी किनारमा विशाल अन्तरराज्यीय कुस्ती (दंगल) प्रतियाेगिता सम्पन्न भएकाे छ ।‍ जसमा यूपी, बिहार, दिल्ली, हरियाणा, पञ्जाब र नेपालका धेरै प्रसिद्ध पहलवानहरुले भाग लिएका थिए । दंगलको उद्घाटन प्रमुख अतिथि एमएलसी खालिद अनवर, जेडियु जिल्ला महासचिव तथा दंगल आयोजक कपिलदेव प्रसाद, एनयुजेआई उप-विभागीय संयोजक विपिन कुशवाहा, जेडियु प्रदेश महासचिव दीपक पटेल,  वीरेन्द्र राई पटेलले गरेका थिए ।

साे अवसरमा समितिका सदस्य कुणाल पटेल, रामगढवा, प्रमुख पति श्रीकान्त दुबे, मेला समितिका अध्यक्ष सुमन पटेल, जिल्ला अध्यक्ष (शिक्षा कक्ष) रवीन्द्र पटेल, राजद नेता र भावी लोक सभा प्रत्यासी राजन जायसवाल, गोल्डेन सिटी निदेशक म. सद्दाम हुसैन, एनजीएम स्कूलकाे निर्देशक महमद अखलाख अहमद, सरपंच पति रामविनय सिंह, राजद प्रखंड अध्यक्ष सैफुल आजम, राजद नेता सुनील कुशवाहा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

कुस्ती प्रतियाेगितामा साहदुल राजा पहलवान, सञ्जय पहलवान, बलिराम यादव पहलवान, चन्द्रिका पहलवान, राहुल पहलवान, ब्रजेश पहलवान, पुनीलाल पहलवान, अंकित पहलवान, मनिष पहलवान, रंगलाल पहलवान लगायत करिब चार दर्जन पहलवानले भाग लिएकाे थिए । दंगलमा रेफ्रीको भूमिका हिरा पहलवान र नगिना पहलवानले निभाएका थिए भने कार्यक्रमको अध्यक्षता मुखिया सुमन पटेल र संयोजन विनय पटेल र अनिल पटेलले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

रौतहटमा फैसला कार्यान्वयन अभियानः ३७ जना फरार प्रतिवादी पक्राउ

अशोज २१, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

चाडपर्व लक्षित पर्सा प्रहरीको विशेष सुरक्षा योजना लागू

अशोज २१, २०८३
पर्सामा जिल्लास्तरीय बालक्लब सञ्जाल गठन, अध्यक्षमा करिश्मा गुप्ता

पर्सामा जिल्लास्तरीय बालक्लब सञ्जाल गठन, अध्यक्षमा करिश्मा गुप्ता

अशोज २१, २०८३
पीएचडी हासिल गरेका बैठालाई वीरगंज महानगरको विशेष सम्मान

पीएचडी हासिल गरेका बैठालाई वीरगंज महानगरको विशेष सम्मान

अशोज २१, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि