Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रथम वीरगंज गोल्डकप : नेपाल पुलिस क्लब फाईनलमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २२, २०८०
प्रथम वीरगंज गोल्डकप : नेपाल पुलिस क्लब फाईनलमा

वीरगंज (पर्सा), २२ कात्तिक । नेपाल पुलिस क्लबले प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । आयोजक भेट्रान सिटि क्लब वीरगन्जलाई ट्राईबे्रकरमा हराउदै नेपाल पुलिस क्लबले फाईनलमा प्रवेश गरेको हो । ९० मिनेटको निर्धारित समयमा खेलको सुरु देखि रोमान्चक बनेको खेल बिना गोल बराबरी भएको हो ।

खेलमा दुवै टिम विना गोल बराबरी खेलेपछि खेल ट्राईबे्रकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा दुबै टिम ७ ÷७ वटा पेनाल्टी हानेका थिए । जसमा नेपाली पुलिस क्लबले ५ गोल गर्न सफल भयो भने दुई वटा बल बाहिर गएको हो । यस्तै भेट्रान सिटि क्लबले ४ वटा गोल पेनाल्टी गोल गर्न सफल भयो भने ३ वटा बाहिर गएपछि नेपाल पुलिस क्लब जितेको हो ।

पहिलो पटक नेपाल पुलिसले ट्राईबे्रकरमा ५ वटा पेनाल्टी हानेको थियो । जसमा ३ वटा बल गोल र २ वटा किपरले रोकेका थिए । नेपाल पुलिस क्लबका जर्सी नम्बर १६ का खेलाडी उज्जवल राई , जर्सी नम्बर ८ का खेलाडी प्रताप गुरुङ्ग र जर्सी नम्बर ३ का खेलाडी पृथ्वी चौधरीले गोल गर्न सफल भए । भने जर्सी नम्बर ७ का रामचन्द्र वाजे र जर्सी नम्बर बुद्ध तामाङ्गले हानेको बल किपरले रोकेका थिए ।

त्यसपछि हानेको आयोजक भेट्रान सिटि क्लब वीरगन्जले ५ वटा पेनाल्टी हानेको थियो । जसमा ३ वटा बल गोल र दुई वटा गोल हुन सकेन । भेट्रान सिटि क्लबका जर्सी नम्बर १३ का खेलाडी हेम तामाङ्ग , जर्सी नम्बर १४ का खेलाडी सुजल डंगोल र जर्सी नम्बर १ का गोल किपर राजु नगरकोटी गोल गर्न सफल भएका थिए । भने जर्सी नम्बर ५ का खेलाडी मान बहादुर परियार र जर्सी नम्बर २ का खेलाडी राजन चौधरीले हानेको गोल किपरले रोक्न सफल भए ।

दुवै टिमको पेनाल्टी बराबरि भएपछि त्यसपश्चात पुन दुवै टिम थप दुई ÷दुई गोल पेनाल्टी हाने । त्यसमा नेपाल पुलिसका जर्सी नम्बर २ का हेमन्त श्रेष्ठ र जर्सी नम्बर २४ का विवेक सन्तोषीले गोल गर्न सफल भएका थिए । भने भेट्रान सिटि क्लबका जर्सी नम्बर ६ का विदेशी खेलाडी मुसाले गोल गर्न सफल भ्उ भने जर्सी नम्बर १९ का खेलाडी कार्लोस पटेल बाहिर हानेपछि नेपाल पुलिस क्लब जितेको हो । खेलको म्यान अफ दी म्याच नेपाल पुलिस क्लबका जर्सी नम्बर १ का गोल किपर सत्रुघन चौधरी घोषित भए ।

उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा बिहिबार हुने दोस्रो सेमिफाईनल खेल त्रिभुवन आर्मी क्लब र संकटा क्लब बिच हुने आयोजकले जनाएको छ । मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा प्रथम हुने क्लबले ११ लाख ११ हजार एक सय ११ र दोस्रो हुने क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ नगदसहित प्रमाणपत्र र सिल्ड पाउने छन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

महिला मृत अवस्थामा फेला, हत्या गरिएको हुन सक्ने आशंका

बैशाख ३०, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

राजस्व चुहावट मुद्दामा दोषी ठहरिएका प्रबिन्द्र साह गोढ पक्राउ

बैशाख ३०, २०८३
छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

बैशाख ३०, २०८३
सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

बैशाख ३०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि