Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रथम वीरगंज गोल्डकप : तेश्रो दिनको खेलमा नेपाल पुलिस क्लब विजयी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २०, २०८०
प्रथम वीरगंज गोल्डकप : तेश्रो दिनको खेलमा नेपाल पुलिस क्लब विजयी

वीरगंज (पर्सा), २० कात्तिक । वीरगन्जमा जारी प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । नेपाल पुलिस क्लबले कलकताको क्लाईभ हाउस डमडमलाई ७ –१ गोल अन्तरले पराजित गरेको हो ।

९० मिनेटको निर्धारित समयको खेलको पहिलो हाफ सम्ममा पुलिस क्लबले ५ गोल गरेको थियो । आदर्शनगर खेल मैदानमा सुरु भएको फुटबल प्रतियोगीतामा भएको खेलमा यो जित संगै पुलिस क्लब सेमिफाईनमा प्रवेश गरेको छ । प्रताप गुरुङको सानदार खेल प्रदर्शनले नेपाल पुलिस क्लबले प्रथम वीरगन्ज गोल्डकपको तेस्रो खेलमा भारत कोलकताको क्लाईभ हाउस दम दम फुटबल क्लबलाई ठूलो अन्तरले पराजित गरेको छ । कात्तिक २२ मा खेलिने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले आयोजक भेट्रान्स सिटी क्लब वीरगन्जको सामना गर्ने भएको छ ।

क्लाईभ हाउस कोलकाता विरुद्ध ५ गोल गरेका प्रताप गुरुङ म्यान अफ दिन म्याच घोषित भएका थिए । प्रथम वीरगन्ज गोल्डकपको आयोजक भेट्रान्स सिटी क्लबका उपाध्यक्ष सागर शम्सेर राणाले गुरुङलाई १० हजार रुपैया नगद पुरस्कार प्रदान गरेका थिए । खेलको सुरुदेखि नै हावी देखिएको नेपाल पुलिस क्लबले पहिलो हाफमै ५ गोलको अग्रता कायम गरेको थियो । खेलको २३ औ“ मिनेटमा प्रविन थापाको पासमा गोल गर्न सफल भएका प्रताप गुरुङले पहिलो हाफमा कूल ३ गोल गरे । विवेक सन्तोषी र प्रविन थापाले पनि पहिलो हाफमा एक÷एक गोल प्रहार गरेका थिए ।

दोस्रो हाफमा पनि नेपली पुलिस क्लबले आक्रमकता कायमै राखेको थियो । प्रताप गुरुङले दोस्रो हाफको १६ औ र १७ औ मिनेटमा उत्कृष्ट गोल गरेका थिए । खेलको अन्तिम समयमा डि बक्समा पुलिसका खेलाडीले फल खेलेपछि क्लाईभ हाउस कोलकाताले पेनाल्टी पाएको थियो । अमन मुन्सीले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएको थियो । ७ गोल खाएको क्लाईभ हाउस कोलकाताले एक गोल मात्र फर्काउन सकेको थियो । मंगलबारको खेल त्रिभुवन आर्मी फुटबल क्लब र झापा फुटबल क्लबबीच हुने आयोजकले जनाएका छन् । मधेशकै उच्च धनराशी पुरस्कार राखिएको प्रथम वीरगन्ज गोल्डकपमा भारतका २ र नेपालका ६ गरी कूल ८ वटा टीमले प्रतिस्पर्धा गरेका छन् । विजेता टीमले ११ लाख ११ हजार ११ सय रुपैया र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैया पुरस्कार राशी पाउने छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सदस्यता शुद्धीकरणको मागसहित पत्रकार महासंघ पर्सामा ज्ञापनपत्र, आन्दोलनको चेतावनी

सदस्यता शुद्धीकरणको मागसहित पत्रकार महासंघ पर्सामा ज्ञापनपत्र, आन्दोलनको चेतावनी

जेष्ठ ५, २०८३
चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने पक्राउ

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने पक्राउ

जेष्ठ ५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरिया नगरपालिकामा औषधि खरिदमा अनियमितता, नियम मिचेर ३५ लाखभन्दा बढी खर्च

जेष्ठ ५, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

जेष्ठ ५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि