Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रथम वीरगंज गोल्ड कप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १६, २०८०
प्रथम वीरगंज गोल्ड कप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

वीरगंज (पर्सा), १६ कात्तिक । भेट्रान सिटी क्लब, वीरगंजकाे आयोजनामा यहि कार्तिक १८ गते शनिबारदेखि हुनलागेकाे प्रथम वीरगंज गोल्ड कप फुटबल प्रतियोगिता – २०८० को सम्पुर्ण तयारी पुरा भएकाे छ । आयाेजक क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै वीरगंजस्थित आर्दशनगर रंगशालामा हुन् गईरहेको प्रतियोगिताकाे सम्पूर्ण तयारी पुरा भएकाे जनाएकाे छ ।

पत्रकार सम्मेलनमा वाेल्दै कल्बका महासचिव पंकज श्रेष्ठले प्रतियोगिताको मुख्य उद्देश्य नै पर्यटन प्रवर्द्धन एवम् खेलको विकास “सँगै धरायसी हुन् लागेको फुटबल खेललाई निरन्तरता दिनु रहेकाे वताए । उनले मधेश प्रदेश कै सर्वाधिक धनराशी भएको यो प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी गराए । राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका ख्याति प्राप्त कलबहरुको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागिएको उनले वताए ।

उनका अनुसार कार्तिक १८ गते शनिबारदेखि सुरु हुने प्रतियाेगिता कार्तिक २५ गते सम्पन्न हुने छ । प्रतियाेगिता प्रत्येक दिन दिउँसो २:०० बजेदेखि सुरु हुने छ । प्रतियाेगिताकाे प्रथम पुरस्कार रु ११ लाख ११ हजार एक सय ११ र दाेस्राे पुरस्कार रु ५ लाख ५५ हजार ५ सय ५५ रहेकाे छ । प्रतियाेगितामा प्रत्येक दिन म्यान अफ द म्याच सहितकाे विद्यागत पुरस्कारको व्यवस्था समेत गरिएकाे छ ।

प्रतियाेगितामा त्रिभुवन आर्मी कल्ब (काठमाण्डौ), नेपाल पुलिस कल्ब (काठमाण्डौ), संकट कल्ब (काठमाडौ) एपिआई पावर चर्च वाइज युनाइटेड (नवलपरासी), झापा एफ.सी. (झापा) सहितका ८ वटा टिमहरुकाे सहभागिता रहने छ । प्रतियोगिताकाे कुल लगात रु ८० लाख रहेकाे छ भने प्रतियाेगिता हुने रंगशालाकाे दर्शक क्षमता करिब ५ हजार रहेकाे छ । प्रतियाेगितामा प्रति व्यक्ति रु एक सय र सिजनल टिकट रु एक हजार सिजनल टिकट रहेकाे छ ।

प्रतियाेगिता अन्तर्गत कार्तिक २४ गते नेपाल भारतका महिला फुटबल टोलीद्वारा एकदिने मैत्रीपूर्ण रोमान्चकारी फुटबल प्रतियोगिताको प्रदर्शन गरिने समेत आयाेजकले जनाएकाे छ । प्रतियाेगिता आयाेजनाकाे लागि वीरगंज महानगरपालिका लगायतकाे सरकारी तथा निजि संघ/संस्थाहरुले सहयाेग गरेका छन् ।

क्लबका अध्यक्ष सबिन बस्नेतकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष राेशन श्रेष्ठ, प्रथम उपाध्यक्ष सागर सम्शेर राणा, काेषाध्यक्ष सुबाेध श्रीवास्तव लगायतकाे सहभागिता रहेकाे थियाे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि