Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दोस्रो परवानीपुर गोल्डकप : गोरखा फुटबल एकेडमी विजयी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ३०, २०७९
दोस्रो परवानीपुर गोल्डकप : गोरखा फुटबल एकेडमी विजयी

वीरगंज (पर्सा), ३० फागुन / कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को तेस्रो खेलमा गोरखा फुटबल एकेडमी सर्लाही विजयी भएको छ । परवानीपुर युथ क्लब वीरगंज २१ परवानीपुरको आयोजनामा परवानीपुर खेल मैदानमा गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा हेटौडा फुटबल एकेडमी मकवानपुरलाई गोरखा फुटबल एकेडमी, सर्लाहीले हराएको हो ।
प्रतियोगिता अन्तर्गत आज भएको खेलमा हेटौडा फुटबल एकेडमी मकवानपुरलाई ०–१ गोल अन्तरले पराजित गर्दै गोरखा फुटबल एकेडमी, सर्लाही विजयी भएको आयोजक क्लबका सचिव ध्रुप मण्डलले जानकारी दिए । खेलको म्यान अफ दि म्याच गोरखा फुटबल एकेडमी, सर्लाहीका जर्सी नम्बर १० का खेलाडी समिर लामाले पाएका थिए । उनलाई नेकपा एमाले वीरगंज महानगर कमिटिका अध्यक्ष राजेन्द्र यादवले नगद ५ हजार र ट्रफि प्रदान गरेका थिए । ९० मिनेटको निर्धारित समयको पहिलो हाफ सम्ममा दुवै टिमले विना गोलको बराबरी खेलेका थिए । त्यसपछि दोस्रो हाफको मध्यान्तरमा गोरखा फुटबल एकेडमी, सर्लाहीका जर्सी नम्बर १० का खेलाडीले समिरले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफमा जवाफी प्रदर्शन गर्दापनि हेटौडा फुटबल एकेडमी महवानपुरका खेलाडीले गोल गर्न सकेनन् । त्यसपछि खेललाई गोरखा फुटबल एकेडमी, सर्लाहीले आफ्नो पक्षमा पार्न सफल भएको थियो । प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी छन् ।
भोलीको खेल जनकपुर स्पोर्ट क्लब जनकपुर र केबिए ग्लोबल बिएफसी चितवन बिच हुनेछ । प्रतियोगिता चैत ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार नगद शिल्ड तथा मेडल प्रदान गरिने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विद्युत महसुलमा लगाइएको ‘भ्याट’ खारेजीको माग गर्दै हस्ताक्षर संकलन

विद्युत महसुलमा लगाइएको ‘भ्याट’ खारेजीको माग गर्दै हस्ताक्षर संकलन

भदौ २, २०८३
पर्सा, बारामा सर्पदंशका घटनामा वृद्धि

पर्सा, बारामा सर्पदंशका घटनामा वृद्धि

भदौ २, २०८३
सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

श्रोत र कोषको व्यवस्था नहुँदा सामान्य समस्या समाधान गर्न नसकेको गुनासो

भदौ २, २०८३
डिएसपी अधिकारी बेस्ट इन्ट्रिग्रिटी अर्वाबाट सम्मानित

डिएसपी अधिकारी बेस्ट इन्ट्रिग्रिटी अर्वाबाट सम्मानित

भदौ २, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि