Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ग्लोबल आइएमई लघुवित्तद्वारा प्रहरी चौकी रंगपुरलाई स्मार्ट टिभि हस्तान्तरण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १०, २०७९
ग्लोबल आइएमई लघुवित्तद्वारा प्रहरी चौकी रंगपुरलाई स्मार्ट टिभि हस्तान्तरण

वीरगंज (पर्सा), १० भदौ / ग्लोबल आइएमई लघुवित्त वित्तिय सँस्था लिमिटेडले पर्सा प्रहरीलाई ३२ इन्चको एल.ई.डि. स्मार्ट टिभि प्रदान गरेको छ । लघुवित्त वित्तिय सँस्थाको शाखा कार्यालय रगंपुरटाडीले पटेर्वासुगौली गाउँपालिका वडा नं. २, रगंपुरटाडी बजार स्थित प्रहरी चौकीलाई उक्त टिभि प्रदान गरेको हो ।
लघुवित्त वित्तय सँस्थाका कर्मचारीहरु प्रहरी चौकी रंगपुरटाँडीमा पुगी प्रहरी चौकीलाई टिभि हस्तान्तरण गरेको बताइएको छ । प्रहरी चौकीमा आयोजित एक कार्यक्रमबीच लघुवित्त वित्तय सँस्थाका शाखा कार्यालय रगंपुरटाँडी, पर्साका शाखा प्रबन्धक महम्मद अमानुल्लाँह सिद्धिकीले प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक गोपाल रायलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा संस्थाका केन्द्रिय कार्यालयको जोखिम विभाग प्रमुख दिवस राज ओली, विष्शिठ अतिथि संस्थाका अनुगमन अधिकृत विशेश्वर शर्मा तथा अतिथिहरु प्रहरी सहायक निरिक्षक गोपाल राय, पटेर्वा सुगौली गा.पा. वडा नं. २ का वडाध्यक्षक विजय गैरे, तथा स्थानीय भद्रभलादमी महेन्द्र चौधरी, नौसाद आलम, कुमार बस्नेत, शत्रुधन साह, रामनिवास चौरसिया लगायतको उपस्थिति रहेको थियो ।
ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिं शाखा कार्यालय रगंपुरटाडीले सामाजिक उत्तर दायित्व तथा समाजलाई सुरक्षित बनाउन प्रहरीले मुख्य भुमिका निर्वाह गरेकोलाई मध्यनजर गर्दै समाजिक सुरक्षालाई अझै सबल तथा बलियो बनाउन आधुनिक उपकरणहरुको आवश्यकत्ता भएकोले उक्त स्मार्ट टिभि हस्तान्तरण गरिएको सँस्थाका शाखा प्रवन्धक सिद्धिकीले जानकारी दिए । साथै आगामी दिनमा पनि पुन सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
सँस्थाको यस जिल्लामा संस्थाको ५ वटा शाखा कार्यालय रहेको तथा सो बाट ९ हजार ६ सय २४ सदस्य, ५ हजार ८ सय ४६ ऋणि सदस्यहरुलाई सेवा पुर्याउदै साथै रु ७४ करोड १३ लाख १३ हजार १ सय ३२ रुपैया कर्जा लगानी गरी सेवा दिदै आएको सँस्थाले जानकारी दिएको छ । साथै यस सँस्थाले विभिन्न समयमा विभिन्न प्रकारका सीपमुलक तालिम, वित्तिय साक्षरता तथा जनचेतना मुलक कार्यक्रमहरु पनि गर्दै आएको बताइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि