Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विन्दवासिनी गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १०, २०७९
विन्दवासिनी गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

वीरगन्ज / पर्साको बिन्दबासिनी गाउँपालिकाको ११ औं गाउँ सभामा आर्थिक बर्ष २०७९÷०८० को निति तथा कार्यक्रम बिहिबार प्रस्तुत गरिएको छ ।
गाउँ कार्यपालिकाको कार्यालय बहुअर्वा भाठामा सुरु भएको गाउँ सभामा गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्ष तिवारीले गाउँपालिकाको निति तथा कार्यकम प्रस्तुत गर्दै आफ्नो गाउँपालिका आफै बनाउको मुल निति अबिलम्बन गरिने वताए ।
उनले गाउँपालिकाको नियमित प्रशासनिक कार्यलाई मुस्कानसहितको प्रवाह गरिने वताए । कृषि क्षेत्रलाई गाउँपालिकाको उत्पादनको प्रमुख क्षेत्रको रुपमा विकास गरिने अध्यक्ष तिवारीले वताए । एक वडा एक उत्पादन कार्यक्रम मार्फत रोजगारीको समेत श्रृजना गरिने उनले वताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले कार्यक्रममा आएको सलाह, सुझावलाई समेटेर गाउँपलिकालाई सबै भन्दा उत्कृष्ट बनाउने प्रतबद्धता जनाए । उनले खुल्ला रुपमा गाउँ सभा गर्दा गाउँपालिका निति तथा कार्यक्रममा अपनत्व बढने वताए । गाउँ सभाले दिएको सेलिङको आधारमा टोल टोलमा गएर योजना छनौट गर्न वडाध्यक्षहरुलाई अधिकृत साहले सुझाव समेत दिए ।
गाउँ सभाले गाउँपालिकाको २९ करोड ५० लाख बराबरको बजेट सेलिङ समेत निर्धारण गरेको छ । सो बराबरको गाउँ सभाले कार्यक्रम तथा या्ेजनाहरु निर्धाण गर्ने जनाइएको छ । गाउँ सभामा वडा नं. १ का वडाध्यक्ष अक्षयलाल महतो, वडा नं. २ का वडाध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मी, वडा नं. ३ का वडाध्यक्ष जय प्रकाश चौरसिया, वडा नं. ४ का वडाध्यक्ष अनोज चौरसिया, वडा नं. ५ का वडाध्यक्ष मोहन राउत अहीर, कार्यपालिका सदस्य मान्ती देवी, कुसमी कुमारी देवी, धनपति तत्मीन, रिमा कुमारी देवी, अशोक कुमार गुप्ता, शम्भु प्रसाद बरै, वडा सदस्यहरु, कर्मचारी लगायतहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण रामप्रवेश साहले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

साउन ३१, २०८३
एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

साउन ३१, २०८३
नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

साउन ३१, २०८३
वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

साउन ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि