Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा, वीरगंजका आरिफ-आसिफ दाजुभाइ पनि टोलीमा

जापान जाने नेपाली टोलीमा वीरगंजका सहोदर दाजुभाइ आरिफ शेख र आसिफ शेखले पनि स्थान बनाएका छन् । एउटै परिवारका दुई क्रिकेटरले एसियन गेम्सजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि एकैपटक नेपाली टोलीमा स्थान बनाएपछि वीरगञ्जको क्रिकेट क्षेत्रमा समेत उत्साह थपिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २८, २०८३
एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा, वीरगंजका आरिफ-आसिफ दाजुभाइ पनि टोलीमा

वीरगंज (पर्सा), २८ भदौ । आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल ओलम्पिक कमिटीले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको हो । जापान जाने नेपाली टोलीमा वीरगंजका सहोदर दाजुभाइ आरिफ शेख र आसिफ शेखले पनि स्थान बनाएका छन् ।

एउटै परिवारका दुई क्रिकेटरले एसियन गेम्सजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि एकैपटक नेपाली टोलीमा स्थान बनाएपछि वीरगञ्जको क्रिकेट क्षेत्रमा समेत उत्साह थपिएको छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा घोषणा गरिएको टोलीमा रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल, कुशल मल्ल तथा आरिफ र आसिफ शेख रहेका छन् ।

नेपालले एसियन गेम्सअन्तर्गत क्रिकेटमा अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ । बलियो अन्तर्राष्ट्रिय टोलीबीच हुने प्रतिस्पर्धाका लागि नेपाली टोलीले समेत अनुभवी तथा युवा खेलाडीको संयोजन पाएको छ । विशेषगरी वीरगञ्जका आरिफ र आसिफ शेख दाजुभाइको छनोटले नेपाली क्रिकेटमा वीरगञ्जको योगदानलाई पुनः अन्तर्राष्ट्रिय मञ्चमा जोडेको छ । दुवै खेलाडीले यसअघि पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरिसकेका छन् ।

एसियन गेम्समा नेपाली टोलीको प्रदर्शनसँगै आरिफ–आसिफ दाजुभाइको सहभागितालाई वीरगञ्जका क्रिकेटप्रेमीहरूले समेत चासोका साथ हेर्ने भएका छन् ।

Tags: एसियन गेम्स: नेपाली क्रिकेट टोली
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३
एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा, वीरगंजका आरिफ-आसिफ दाजुभाइ पनि टोलीमा

एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा, वीरगंजका आरिफ-आसिफ दाजुभाइ पनि टोलीमा

भदौ २८, २०८३
प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि