Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बकुलियाबाट एकै परिवारका तीन बालबालिका एकैपटक बेपत्ता

१० वर्षीया काजल, ७ वर्षीया सुन्दरी र ५ वर्षीय धिरज बिहान करिब ५ बजेदेखि बेखबर छन् । घरबाट बाहिरिएपछि लामो समयसम्म पनि उनीहरू सम्पर्कमा नआएपछि परिवारले खोजी गर्दा अवस्था पत्ता नलागेको हो । तीनै बालबालिका एकैपटक सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा निवेदन दिएर खोजीका लागि सहयोग मागेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २८, २०८३
बकुलियाबाट एकै परिवारका तीन बालबालिका एकैपटक बेपत्ता

जितपुरसिमर (बारा), २८ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाबाट एकै परिवारका तीन बालबालिका एकैपटक सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान तीव्र बनाएको छ । भारत स्थायी घर भई हाल बकुलियामा बस्दै आएका मुकेश पासवानका १०, ७ र ५ वर्षका तीन छोराछोरी आइतबार बिहान घरबाट निस्किएपछि सम्पर्कविहीन भएका हुन् ।

परिवारका अनुसार १० वर्षीया काजल, ७ वर्षीया सुन्दरी र ५ वर्षीय धिरज बिहान करिब ५ बजेदेखि बेखबर छन् । घरबाट बाहिरिएपछि लामो समयसम्म पनि उनीहरू सम्पर्कमा नआएपछि परिवारले खोजी गर्दा अवस्था पत्ता नलागेको हो । तीनै बालबालिका एकैपटक सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा निवेदन दिएर खोजीका लागि सहयोग मागेको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरीले सम्भावित स्थानमा खोजी सुरु गरेको जनाएको छ ।

बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बालबालिकाको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको जानकारी दिएका छन् । उनका अनुसार बालबालिकाको तस्वीर तथा हुलियासहित जिल्लाका विभिन्न प्रहरी कार्यालयमा समेत सूचना पठाइएको छ । बालबालिकाको खोजीका लागि जीतपुरस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको छ । प्रहरीले उनीहरू पुग्न सक्ने सम्भावित स्थान तथा आसपासका क्षेत्रमा खोजी र निगरानी बढाएको जनाएको छ ।

एकै परिवारका तीन बालबालिका बिहानैदेखि सम्पर्कविहीन भएपछि परिवारजन चिन्तित बनेका छन् । प्रहरीले बालबालिकाको अवस्थाबारे कुनै जानकारी प्राप्त भए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्दै खोजी कार्यलाई तीव्रता दिएको छ ।

Tags: एकै परिवारका तीन बालबालिका बेपत्ता
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३
एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा, वीरगंजका आरिफ-आसिफ दाजुभाइ पनि टोलीमा

एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा, वीरगंजका आरिफ-आसिफ दाजुभाइ पनि टोलीमा

भदौ २८, २०८३
प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि