Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राजमार्ग सीमा भित्रका संरचना हटाउने बाँकी काम एक साताभित्र सम्पन्न गर्ने तयारी

घण्टाघरदेखि माइस्थान चोकसम्म केही भवनको सडक सीमाबारे अन्योल रहेकाले पुनः नापजाँच गरिने भएको छ । नापजाँचसहित मुख्य सडक विस्तारको सम्पूर्ण काम आगामी सोमबारसम्म सम्पन्न गर्ने लक्ष्य रहेको डिभिजनले जनाएको छ । यसअघि सडक सीमाभित्र पर्ने संरचना हटाउन घरधनीलाई समय दिइए पनि बाँकी रहेपछि डोजर परिचालन गरी संरचना हटाउने काम अघि बढाइएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २४, २०८३
राजमार्ग सीमा भित्रका संरचना हटाउने बाँकी काम एक साताभित्र सम्पन्न गर्ने तयारी

वीरगंज (पर्सा), २४ भदौ । वीरगंज गण्डक देखि मितेरी पुलसम्म राजमार्ग सीमा भित्रका संरचना हटाउने बाँकी काम एक साताभित्र सम्पन्न गर्ने लक्ष्यसहित सडक डिभिजन कार्यालय हेटौंडाले काम तीव्र पारेको छ । सडक सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र सिद्धार्थ बैंक, पमपम बिल्डिङ तथा हनुमान मन्दिर पछाडिका केही बाँकी संरचना हटाउने काम भइरहेको सडक डिभिजनका फोकल पर्सन तथा इन्जिनियर दुर्गाप्रसादले जानकारी दिए ।

घण्टाघरदेखि माइस्थान चोकसम्म केही भवनको सडक सीमाबारे अन्योल रहेकाले पुनः नापजाँच गरिने भएको छ । नापजाँचसहित मुख्य सडक विस्तारको सम्पूर्ण काम आगामी सोमबारसम्म सम्पन्न गर्ने लक्ष्य रहेको डिभिजनले जनाएको छ । यसअघि सडक सीमाभित्र पर्ने संरचना हटाउन घरधनीलाई समय दिइए पनि बाँकी रहेपछि डोजर परिचालन गरी संरचना हटाउने काम अघि बढाइएको हो ।

यसैबिच, वीरगन्जको मुख्य सडक विस्तार कार्य अन्तर्गत सडकको दायाँबायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने काम चलिरहेका बेला घण्टाघर क्षेत्र विवादमा तानिएको छ । घण्टाघरस्थित नेपाल टेलिकमको स्वामित्वमा रहेको जग्गा तथा ऐतिहासिक भवनमा सडक डिभिजन कार्यालय हेटौंडाले नक्सा भन्दा बढी दाबी गरेको भन्दै टेलिकमले आपत्ति जनाएको छ ।

टेलिकमले सडक डिभिजनको निर्णयविरुद्ध अदालतमा समेत कानूनी उपचार खोजेको जनाउदै, टेलिकम प्रादेशिक कार्यालय, वीरगन्जका निर्देशक श्रीभद्र घिमिरेले, सडक विस्तार कार्यसँग टेलिकमको कुनै विवाद नरहेको, तर सडक डिभिजन कार्यालयको पछिल्लो कार्यशैली पक्षपातपूर्ण देखिएकोे बताए ।

Tags: वीरगंज मुख्य सडक विस्तार
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

३ बिघा ऐलानी जग्गामा वृक्षरोपणः वडाध्यक्षको व्यक्तिगत लगानीमा २१० बिरुवा रोपियो

३ बिघा ऐलानी जग्गामा वृक्षरोपणः वडाध्यक्षको व्यक्तिगत लगानीमा २१० बिरुवा रोपियो

भदौ २४, २०८३
जेन-जी आन्दोलनबाट पनि मधेशको अपेक्षा भएन पूरा

जेन-जी आन्दोलनबाट पनि मधेशको अपेक्षा भएन पूरा

भदौ २४, २०८३
जेन-जी आन्दोलनको एक वर्षः मधेशका क्षतिग्रस्त सरकारी संरचना अझै अधुरै

जेन-जी आन्दोलनको एक वर्षः मधेशका क्षतिग्रस्त सरकारी संरचना अझै अधुरै

भदौ २४, २०८३
अग्रगामी मोर्चाको समन्वय बैठकः असोज ३ गते भव्य भेला गर्ने निर्णय

अग्रगामी मोर्चाको समन्वय बैठकः असोज ३ गते भव्य भेला गर्ने निर्णय

भदौ २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि