Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेकपा एमाले वीरगंज महानगर कमिटि चयनसम्बन्धी विवाद समाधान गर्न निर्देशन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २३, २०८३
नेकपा एमाले वीरगंज महानगर कमिटि चयनसम्बन्धी विवाद समाधान गर्न निर्देशन

वीरगंज (पर्सा), २३ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वीरगंज महानगर कमिटीको अध्यक्ष चयनसम्बन्धी विवाद स्थानीय र जिल्ला तहमै समाधान गर्न निर्देशन दिएका छन् । वर्दिवासमा आयोजित मधेश प्रदेशस्तरीय ‘मिशन पार्टी जागरण अभियान’को समीक्षा बैठकमा महासचिव पोखरेलले पार्टीभित्रका स्थानीय समस्या समाधानमा माथिल्लो तहबाट अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरेका हुन् ।

यसैबीच, एमाले केन्द्रीय सदस्य प्रभु हजराले वीरगंज महानगर अध्यक्षमा सुन्दर प्रसाद कुर्मीको नियुक्ति बदर भएको भन्ने सूचना निराधार रहेको दाबी गरेका छन् । उनले पूर्वमेयर विजय सरावगीले गलत विज्ञप्तिका आधारमा कुर्मीलाई हटाइएको सूचना प्रवाह गरेको आरोप लगाएका हुन् । यता, सरावगीले भने आफूले प्राप्त गरेको विज्ञप्तिकै आधारमा पिन्टु उपाध्यायमार्फत सूचना पठाएको प्रस्टीकरण दिएका छन् ।

Tags: नेकपा एमालेकाे मिशन पार्टी जागरण अभियान
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नेपालीलाई प्रवेश निषेध, तर क्यासिनोभित्र पालिका अध्यक्षदेखि इन्स्पेक्टरसम्मः कसको संरक्षणमा जुवा?

क्लार्क क्यासिनोको एक महिनाको सिसिटिभी फुटेज अध्ययन गर्न नागरिक समाजको माग

भदौ २३, २०८३
नेकपा एमाले वीरगंज महानगर कमिटि चयनसम्बन्धी विवाद समाधान गर्न निर्देशन

नेकपा एमाले वीरगंज महानगर कमिटि चयनसम्बन्धी विवाद समाधान गर्न निर्देशन

भदौ २३, २०८३
भदौ २३ गते मंगलबार देशभरि जन्जी सहिद दिवस मनाइयो

भदौ २३ गते मंगलबार देशभरि जन्जी सहिद दिवस मनाइयो

भदौ २३, २०८३
बाढीपीडितका लागि सहयोगको ओइरोः बहुदरमाईको २५ लाख, प्याब्सनको  १५ लाखदेखि रक्तदान र राहत सामग्रीसम्म

बाढीपीडितका लागि सहयोगको ओइरोः बहुदरमाईको २५ लाख, प्याब्सनको १५ लाखदेखि रक्तदान र राहत सामग्रीसम्म

भदौ २३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि