Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज मुख्य सडक फराकिलो अभियानःअन्तिम चरणको नापजाँच सुरु

सडक विस्तारका क्रममा पहिलो चरणमा गत वैशाख ६ गते प्रारम्भिक नापजाँच गरिएको थियो । सडकको दायाँ/बायाँ २५–२५ मिटर क्षेत्र खाली गराउने लक्ष्य राखिए पनि विभिन्न स्थानमा संरचनाको अवस्था अनुसार २२ देखि २३ मिटरसम्म मात्र क्षेत्र खाली गराइएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २२, २०८३
वीरगंज मुख्य सडक फराकिलो अभियानःअन्तिम चरणको नापजाँच सुरु

वीरगंज (पर्सा), २२ भदौ । सडक डिभिजन कार्यालय हेटौंडाले वीरगंजको मुख्य सडक फराकिलो बनाउने अभियान अन्तर्गत अन्तिम चरणको नापजाँच शुरू गरेको छ । गण्डकचोकदेखि मितेरीपुलसम्मको सडक क्षेत्र विस्तारका लागि अतिक्रमित संरचना हटाउने कार्य तीव्ररूपमा अघि बढाइएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सडक विस्तारका क्रममा पहिलो चरणमा गत वैशाख ६ गते प्रारम्भिक नापजाँच गरिएको थियो । सडकको दायाँ/बायाँ २५–२५ मिटर क्षेत्र खाली गराउने लक्ष्य राखिए पनि विभिन्न स्थानमा संरचनाको अवस्था अनुसार २२ देखि २३ मिटरसम्म मात्र क्षेत्र खाली गराइएको थियो ।

वीरगंजको मुख्य सडक विस्तार अभियान अन्तर्गत अधिकांश निजी तथा व्यावसायिक संरचना हटाउने काम लगभग सम्पन्न भइसकेको छ । अब नेपाली सेनाको ब्यारेक, वीरगंज महानगरपालिकाको प्रयोगशाला, प्रहरी कार्यालय तथा केही मन्दिर र मस्जिदका संरचना हटाउन बाँकी रहेका छन् ।

Tags: वीरगंज मुख्य सडक विस्तार
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाढीमा बेपत्ता आरभ र आलोकको शव भेटिएन, परिवारले कुशको शव बनाएर गरे अन्तिम संस्कार

बाढीमा बेपत्ता आरभ र आलोकको शव भेटिएन, परिवारले कुशको शव बनाएर गरे अन्तिम संस्कार

भदौ २२, २०८३
बाढीमा अभिभावक गुमाएका १० छात्रको शिक्षा मटिहानीको संस्कृत विद्यालयले जिम्मा लिने

बाढीमा अभिभावक गुमाएका १० छात्रको शिक्षा मटिहानीको संस्कृत विद्यालयले जिम्मा लिने

भदौ २२, २०८३
रसुवा बाढीपीडितका लागि नेशनल र नेपाल मेडिकल कलेजको ७५ लाख सहयोग

रसुवा बाढीपीडितका लागि नेशनल र नेपाल मेडिकल कलेजको ७५ लाख सहयोग

भदौ २२, २०८३
वीरगंज मुख्य सडक फराकिलो अभियानःअन्तिम चरणको नापजाँच सुरु

वीरगंज मुख्य सडक फराकिलो अभियानःअन्तिम चरणको नापजाँच सुरु

भदौ २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि