Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

बैठकबाट मोर्चामा आबद्ध प्रत्येक दलबाट समावेशी सिद्धान्तका आधारमा तीन–तीन जना सहभागी हुने गरी २१ सदस्यीय जिल्ला स्तरीय अग्रगामी मोर्चा गठन गर्ने निर्णय गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ११, २०८३
अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

वीरगंज (पर्सा), ११ भदौ । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय (सात दलीय) बैठक बहुजन एकता पार्टीका पर्सा जिल्ला इन्चार्ज सन्तोष रामको अध्यक्षतामा वीरगंजमा सम्पन्न भएको छ । बैठकले मोर्चालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकबाट मोर्चामा आबद्ध प्रत्येक दलबाट समावेशी सिद्धान्तका आधारमा तीन–तीन जना सहभागी हुने गरी २१ सदस्यीय जिल्ला स्तरीय अग्रगामी मोर्चा गठन गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी, रसुवा, नुवाकोटलगायतका जिल्लामा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति बैठकले गहिरो दुःख व्यक्त गर्दै पीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारसँग जोडदार माग गरेको छ । बैठकले आगामी असोज ३ गते वीरगंजमा मोर्चाका केन्द्रीय नेतृत्वको विशेष उपस्थितिमा आयोजना हुने भेला तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र प्रभावकारी रूपमा सफल पार्ने निर्णयसमेत गरेको छ ।

बैठकमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का मधेस प्रदेश अध्यक्ष अमिताभ बच्चन दास, जनता समाजवादी पार्टी (जसपा) पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, आम जनता पार्टीका जिल्ला अध्यक्ष विश्वराज पटेल, नेपाल संघीय समाजवादी पार्टीका इन्जिनियर रागीव हुसेन, प्रलोपा नेता बालकृष्ण श्रेष्ठ, जसपा उपाध्यक्ष श्रीराम गिरी, जनमत पार्टीका जिल्ला उपाध्यक्ष नागेन्द्र गुप्तालगायत नेताहरूको उपस्थिति रहेको थियो ।

बैठकले अग्रगामी मोर्चालाई जिल्लामा थप सशक्त, समावेशी र जनमुखी बनाउँदै आगामी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाउने लगायतका निर्णयहरु भएको जनमत जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले बताए ।

Tags: अग्रगामी मोर्चा पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३
बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि