Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

नगर अस्पतालमा विगत तीन वर्षदेखि मेडिकल अफिसर, नर्स तथा पारामेडिक्ससहितको टोलीबाट २४ घण्टा आकस्मिक सेवा सञ्चालन हुँदै आएको उपमहानगरपालिकाले जनाएको छ । सर्पदंश उपचारका लागि आवश्यक औषधि, उपकरण तथा भौतिक पूर्वाधारको तयारीसमेत पूरा भइसकेकाले महाशाखाबाट स्वीकृति प्राप्त हुनासाथ सेवा सञ्चालन गर्न अस्पताल सक्षम रहेको जनाइएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १, २०८३
सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

सिमरा (कलैया), १ भदौ । जितपुरसिमरा उपमहानगरपालिकाले नगर अस्पतालमा सर्पदंश उपचार सेवा सञ्चालनका लागि आवश्यक अनुमति प्रदान गर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुलाई अनुरोध गरेको छ । नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौलाले हस्ताक्षर गरेको पत्रमार्फत नगर अस्पतालको अनुगमन गरी सर्पदंश उपचार सेवा सञ्चालनको आधिकारिक अनुमति प्रदान गर्न महाशाखासँग आग्रह गरिएको हो ।

नगर अस्पतालमा विगत तीन वर्षदेखि मेडिकल अफिसर, नर्स तथा पारामेडिक्ससहितको टोलीबाट २४ घण्टा आकस्मिक सेवा सञ्चालन हुँदै आएको उपमहानगरपालिकाले जनाएको छ । सर्पदंश उपचारका लागि आवश्यक औषधि, उपकरण तथा भौतिक पूर्वाधारको तयारीसमेत पूरा भइसकेकाले महाशाखाबाट स्वीकृति प्राप्त हुनासाथ सेवा सञ्चालन गर्न अस्पताल सक्षम रहेको जनाइएको छ । जितपुरसिमरा क्षेत्रमा वैशाखदेखि कात्तिकसम्म सर्पदंशका घटना बढी हुने गरेका छन् ।

उपमहानगरपालिकाका अनुसार यस क्षेत्रमा वार्षिक औसत ५० देखि ५५ जना सर्पदंशबाट प्रभावित हुने गरेका छन् । हाल सर्पदंशका बिरामीलाई उपचारका लागि करिब ४० किलोमिटर टाढा रहेको कलैया प्रादेशिक अस्पताल वा करिब ३० किलोमिटर दूरीमा रहेको नारायणी अस्पताल, वीरगंज लैजानुपर्ने बाध्यता छ । समयमै उपचार नपाउँदा चालु आर्थिक वर्षमा दुई जना बालबालिकाको मृत्यु भइसकेको अवस्थालाई ध्यानमा राख्दै स्थानीयस्तरमै सर्पदंश उपचार केन्द्र स्थापना गर्न पहल गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

नगर अस्पतालबाटै सर्पदंश उपचार सेवा सञ्चालनमा आएमा बिरामीलाई टाढाका अस्पतालमा लैजानुपर्ने बाध्यता अन्त्य हुनुका साथै उपचारमा हुने ढिलाइबाट जोगाउन र सर्पदंशका कारण हुने मृत्यु तथा अपाङ्गता न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Tags: जितपुरसिमरा नगर अस्पताल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एसपीको चासो, घुमुवा प्रहरी एक लाखसहित पक्राउः इन्स्पेक्टर अधिकारीमाथि कारबाहीको आनाकानी !

एसपीको चासो, घुमुवा प्रहरी एक लाखसहित पक्राउः इन्स्पेक्टर अधिकारीमाथि कारबाहीको आनाकानी !

अशोज १७, २०८३
एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

अशोज १७, २०८३
बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि