Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एन्टी स्नेक भेनम सकिएपछि सर्पदंशका विरामीको उपचार प्रभावित

अस्पताल प्रशासनले सोमबार सूचना जारी गर्दै एएसभी इन्जेक्सनको मौज्दात सकिएको र सम्बन्धित कार्यालयबाट आपूर्ति हुन नसकेको जनाएको छ । साथै, उपचारमा परेको असुविधाप्रति बिरामी तथा आफन्तसँग क्षमासमेत मागेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २६, २०८३
नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा, आन्दोलन थप चर्कियो

वीरगंज (पर्सा), २६ साउन । वीरगंजस्थित नारायणी अस्पतालमा सर्पदंशका बिरामीलाई दिइने एन्टी स्नेक भेनम (एएसभी) इन्जेक्सनको मौज्दात सकिएपछि उपचार प्रभावित भएको छ । अस्पतालमा सोमबारदेखि नै एएसभी उपलब्ध नभएपछि सर्पले टोकेर आउने बिरामीलाई अन्य अस्पताल तथा उपचार केन्द्रमा पठाउन थालिएको छ ।

अस्पताल प्रशासनले सोमबार सूचना जारी गर्दै एएसभी इन्जेक्सनको मौज्दात सकिएको र सम्बन्धित कार्यालयबाट आपूर्ति हुन नसकेको जनाएको छ । साथै, उपचारमा परेको असुविधाप्रति बिरामी तथा आफन्तसँग क्षमासमेत मागेको छ । नारायणी अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी प्रहलाद प्रसाद साहका अनुसार अस्पतालमा दैनिक औसत ७ देखि ८ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् ।

अस्पतालमा भेनमको मौज्दात घट्दै गएपछि यसअघि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरको निर्देशनमा पर्साको ठोरी, बाराको निजगढ, कौल्हबी र सर्लाहीको नवलपुरलगायतका सर्पदंश उपचार केन्द्रबाट एएसभी ल्याएर उपचार सञ्चालन गरिएको थियो ।

यसैविच पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य सुशील साह कानुले वीरगंजस्थित नारायणी अस्पतालमा एन्टिस्नेक भेनम इन्जेक्सनको अभाव बारे स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेका छन् । सांसद कानुले मधेस प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत आवश्यक एन्टिस्नेक भेनम नारायणी अस्पतालमा पठाउने व्यवस्था मिलाइएको जानकारी दिएका छन् । सर्पदंशका बिरामीको उपचारमा अत्यावश्यक औषधिको अभाव हुन नदिन सम्बन्धित निकायसँग निरन्तर समन्वय तथा सहजीकरण गरिरहेको सांसद कानुले बताए ।

Tags: नारायणी अस्पतालनारायणी अस्पताल वीरगंज
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३
एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

अशोज १५, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि