Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ट्याङ्करबाट तेल चोरेको आरोपमा पम्पका सञ्चालकसहित सातजना पक्राउ

पक्राउ पर्नेमा सौदागर आयल सेन्टरका सञ्चालक वीरगंज महानगरपालिका–३ मालपोत चोक निवासी ५५ वर्षीय सुनैन मियाँ, पम्पमा लेखाको काम गर्ने वीरगंज–१५ लक्ष्मणवाका २३ वर्षीय असलम हवारी, पम्पका क्यासियर वीरगञ्ज–११ श्रीपुर निवासी २१ वर्षीय रफिक मियाँ रहेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २३, २०८३
ट्याङ्करबाट तेल चोरेको आरोपमा पम्पका सञ्चालकसहित सातजना पक्राउ

वीरगंज (पर्सा), २३ साउन । पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गरेको आरोपमा वीरगंज स्थित पेट्रोल पम्पका सञ्चालकसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सौदागर आयल सेन्टरका सञ्चालक वीरगंज महानगरपालिका–३ मालपोत चोक निवासी ५५ वर्षीय सुनैन मियाँ, पम्पमा लेखाको काम गर्ने वीरगंज–१५ लक्ष्मणवाका २३ वर्षीय असलम हवारी, पम्पका क्यासियर वीरगञ्ज–११ श्रीपुर निवासी २१ वर्षीय रफिक मियाँ रहेका छन् ।

त्यसैगरी, ना.७ ख २८०४ नम्बरको ट्याङ्करका सहचालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ निवासी २० वर्षीय सन्देश राना मगर, सोही ट्याङ्करका चालक हेटौंडा–१० निवासी ४६ वर्षीय केशर राम सुनार, ना.७ ख १५३९ नम्बरको ट्याङ्करका चालक हेटौंडा–१४ निवासी ५० वर्षीय मन्द सिंह लामा तथा सहचालक हेटौंडा–१४ निवासी २७ वर्षीय उमेश राना मगर पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ः१० बजे वीरगंज बाइपास स्थित शौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करमा सिल गरिएको फलामको हुक उचालेर अनधिकृत रूपमा तेल निकालिरहेको अवस्थामा छापा मारेर सात जनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीले घटनास्थलबाट प्रयोग गरिएको ट्याङ्कर तथा अन्य आवश्यक सामग्री नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका सातै जनामाथि पेट्रोलियम पदार्थ चोरी तथा सम्बन्धित कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags: ट्याङ्करबाट तेल चोरी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जगरनाथपुर गापाको लक्ष्मीपुरमा २० बिघा सार्वजनिक जग्गामा वृक्षरोपण

जगरनाथपुर गापाको लक्ष्मीपुरमा २० बिघा सार्वजनिक जग्गामा वृक्षरोपण

अशोज ७, २०८३
मासु तथा माछा पसलमा अनुगमन, मापदण्ड उल्लंघन गर्ने १० जना पक्राउ

मासु तथा माछा पसलमा अनुगमन, मापदण्ड उल्लंघन गर्ने १० जना पक्राउ

अशोज ७, २०८३
गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

अशोज ७, २०८३
१५४ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित दुई पक्राउ

१५४ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित दुई पक्राउ

अशोज ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि