Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

माउण्ट मकालु इङ्ग्लिस बोर्डिङ्ग स्कूलः गुरु पूर्णिमा विविध कार्यक्रम गरि मनाइयो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १३, २०८३
माउण्ट मकालु इङ्ग्लिस बोर्डिङ्ग स्कूलः गुरु पूर्णिमा विविध कार्यक्रम गरि मनाइयो

वीरगंज (पर्सा), १३ साउन । माउण्ट मकालु इङ्ग्लिस बोर्डिङ्ग स्कूल, असोक वाटिका–१० मा कक्षा ९ का विद्यार्थीहरूले आयोजना गरेको शिक्षक दिवस (गुरु पूर्णिमा) कार्यक्रम भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका निर्देशक कामेश्वर प्रसाद श्रीवास्तव प्रमुख अतिथि तथा उप–प्रधानाध्यापक रेखा जैशी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा अम्बिका केसी, अम्बिका श्रेष्ठ, चन्दन साह, प्रिया सिंह, सुमन शाह, स्नेहा रौनियार लगायत विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो । विद्यार्थीहरूले शिक्षकप्रति सम्मान व्यक्त गर्दै सांस्कृतिक प्रस्तुति, कविता वाचन, नृत्य तथा सम्मान कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यार्थीहरूले आफ्ना गुरुहरूलाई टीका, फूल तथा उपहार अर्पण गरी सम्मान व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा अन्य वक्ताहरूले शिक्षकको भूमिका राष्ट्र निर्माण र विद्यार्थीको भविष्य निर्माणमा अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको अन्त्यमा अध्यक्ष राहुल श्रीवास्तवले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले विद्यार्थी र शिक्षकबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे । विद्यालयका अनुसार विद्यार्थीहरूको सक्रिय सहभागिता र उत्साहले शिक्षक दिवस कार्यक्रम सफल, अनुकरणीय तथा स्मरणीय बनेको छ ।

Tags: माउण्ट मकालु इङ्ग्लिस बोर्डिङ्ग स्कूल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

साउन २४, २०८३
पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

साउन २४, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

चोरीको सुन खरिद गरेको आरोपमा मुना भाई ज्वेलर्सका संचालक सर्राफ पक्राउ

साउन २४, २०८३
यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

साउन २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि