Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

निर्माणाधीन पुलछेउको पानी जमेको खाल्डोमा डुबेर दुई दिदीबहिनीको मृत्यु

सोमबार बिहान दुवै बालिका आफ्ना हजुरबुबा किशोरी ठाकुरसँग खेततर्फ गएका थिए । खेतमा पुगेपछि हजुरबुबाले उनीहरूलाई केहीबेर त्यहीँ बस्न भन्दै हजुरआमालाई बोलाउन गएको बताइएको छ । केही समयपछि फर्केर आउँदा दुवै बालिका खेतबाट हराइसकेका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १२, २०८३
निर्माणाधीन पुलछेउको पानी जमेको खाल्डोमा डुबेर दुई दिदीबहिनीको मृत्यु

वीरगंज (पर्सा), १२ साउन । वीरगंज महानगरपालिका–२६, चक्रदहस्थित निर्माणाधीन पुल नजिकै पानी जमेको खाल्डोमा डुबेर दुई सानी दिदीबहिनीको मृत्यु भएको छ । मंगलबार बिहान एउटै खाल्डोबाट उनीहरू मृत अवस्थामा फेला परेपछि स्थानीय क्षेत्रमा शोक छाएको छ । मृत्यु हुनेमा सोही वडाको सुगौली निवासी प्रभु ठाकुरकी ५ वर्षीया छोरी पुच्की ठाकुर र ३ वर्षीया घघरी ठाकुर रहेका छन् । दुवै बालिका एउटै स्थानमा पानीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान दुवै बालिका आफ्ना हजुरबुबा किशोरी ठाकुरसँग खेततर्फ गएका थिए । खेतमा पुगेपछि हजुरबुबाले उनीहरूलाई केहीबेर त्यहीँ बस्न भन्दै हजुरआमालाई बोलाउन गएको बताइएको छ । केही समयपछि फर्केर आउँदा दुवै बालिका खेतबाट हराइसकेका थिए । परिवारका सदस्यले गाउँ तथा आफन्तका घरमा व्यापक खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता नलागेपछि बालिकाकी आमा अन्तिमा देवीले सोमबार राति इलाका प्रहरी कार्यालय सुगौलीमा खोजतलासका लागि जानकारी गराएकी थिइन् ।

सूचना प्राप्त भएपछि प्रहरी टोलीले खोजी अभियान तीव्र बनाएको थियो । सोही क्रममा मंगलबार बिहान करिब ६ बजे चक्रदहस्थित निर्माणाधीन पुल नजिकै रहेको पानी भरिएको खाल्डोमा दुवै बालिका डुबेको अवस्थामा मृत फेला परेको पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । प्रहरीले दुवै बालिकाको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ । घटनाको वास्तविक कारण खुलाउन आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

Tags: खेतबाट हराएका दिदीबहिनी पानीमा मृत फेला
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि