Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लिटिल बडी प्रि-स्कुलमा मेहन्दी प्रतियोगिता: आकांक्षा बान्या प्रथम

विद्यालयका अनुसार प्रतियोगिताको उद्देश्य अभिभावक र विद्यालयबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै साउन पर्वसँग जोडिएको सांस्कृतिक परम्पराको संरक्षण र सिर्जनात्मक प्रतिभाको प्रवर्द्धन गर्नु रहेको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १०, २०८३
लिटिल बडी प्रि-स्कुलमा मेहन्दी प्रतियोगिता: आकांक्षा बान्या प्रथम

वीरगंज (पर्सा), १० साउन । साउन महिनाको अवसरमा वीरगंज महानगरपालिका–८, पानीटंकीस्थित लिटिल बडी प्रि स्कुलले अभिभावकहरूबीच मेहन्दी प्रतियोगिता आयोजना गरेको छ। विद्यालय परिसरमा सम्पन्न प्रतियोगितामा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । विद्यालयका अनुसार प्रतियोगिताको उद्देश्य अभिभावक र विद्यालयबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै साउन पर्वसँग जोडिएको सांस्कृतिक परम्पराको संरक्षण र सिर्जनात्मक प्रतिभाको प्रवर्द्धन गर्नु रहेको थियो ।

सहभागी अभिभावकहरूले आकर्षक तथा कलात्मक मेहन्दी डिजाइन प्रस्तुत गरेका थिए । निर्णायक मण्डलले सिर्जनशीलता, कलात्मकता, सफाइ तथा प्रस्तुतीकरणका आधारमा मूल्याङ्कन गर्दै आकांक्षा बान्यालाई प्रथम, कोमल गुप्तालाई द्वितीय तथा अञ्जली शाहलाई तृतीय घोषित गरेको थियो । विजेताहरूलाई विद्यालयका तर्फबाट सम्मानपत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति सदस्य सुप्रिया पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले विद्यालयले बालबालिकाको शैक्षिक विकाससँगै अभिभावक र विद्यालयबीचको सहकार्यलाई मजबुत बनाउन यस्ता सिर्जनात्मक कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको बताइन् । विद्यालय केवल पठनपाठनमा सीमित नभई सामाजिक, सांस्कृतिक तथा अतिरिक्त गतिविधिमार्फत विद्यार्थी र अभिभावकबीच सकारात्मक सम्बन्ध विकास गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

प्रतियोगितामा सहभागी अभिभावकहरूले विद्यालयले शिक्षासँगै अतिरिक्त तथा सिर्जनात्मक गतिविधिलाई पनि प्राथमिकता दिएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले अभिभावक–विद्यालय सम्बन्ध अझ प्रगाढ बनाउनुका साथै बालबालिकामा सिर्जनशीलता, आत्मविश्वास र सांस्कृतिक मूल्यप्रतिको सम्मान विकास गर्न सहयोग पुग्ने धारणा राखेका थिए । कार्यक्रममा अञ्जु महतो, रोशनी सर्राफ र प्रिया कुमारी गुप्ताले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका प्रिती गुप्ताले गरेकी थिइन् ।

Tags: लिटिल बडी प्रि-स्कुल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन सरकारसँग माग

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन सरकारसँग माग

अशोज ५, २०८३
बाढीमा बेपत्ता परिवारको घरमै पुगे सांसद अन्सारी

बाढीमा बेपत्ता परिवारको घरमै पुगे सांसद अन्सारी

अशोज ५, २०८३
घरभित्रै महिला मृत फेला, गरगहना चोरीको आशंका

घरभित्रै महिला मृत फेला, गरगहना चोरीको आशंका

अशोज ५, २०८३
चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

अशोज ५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि