Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन, लोकतान्त्रिक अभ्यासमा जोड

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २६, २०८३
विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन, लोकतान्त्रिक अभ्यासमा जोड

वीरगंज (पर्सा), २६ जेठ । वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा एकेडेमी बोर्डिङ स्कुलले विद्यार्थीहरूमा नेतृत्व क्षमता अभिवृद्धि तथा लोकतान्त्रिक संस्कारको विकास गर्ने उद्देश्यले हेड ब्वाय, हेड गर्ल, हाउस क्याप्टेन र खेलकुद संयोजक चयनका लागि निर्वाचन कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयस्तरमै लोकतान्त्रिक प्रक्रियाको अनुभव गराउने लक्ष्यसहित आयोजित निर्वाचनमा विभिन्न हाउसका विद्यार्थीहरूबीच नेतृत्वका लागि प्रतिस्पर्धा भएको विद्यालय प्रशासनले जनाएको छ ।

हरियो, पहेँलो, निलो र रातो हाउसका प्रतिनिधिहरूले विभिन्न पदका लागि उम्मेदवारी दिएका छन् । विद्यालयका प्रिन्सिपल जियालाल गुप्ताका अनुसार विद्यार्थीहरूमा जिम्मेवारीबोध, नेतृत्व विकास र लोकतान्त्रिक मूल्य–मान्यताप्रति सम्मानको भावना जागृत गराउन निर्वाचन प्रणाली अपनाइएको हो । उनले विद्यालयमै निर्वाचनको अभ्यास गराउँदा मतदान प्रक्रिया, मत सदर तथा बदर हुने अवस्था र लोकतान्त्रिक व्यवस्थाको महत्वबारे विद्यार्थीहरूले व्यवहारिक ज्ञान हासिल गर्ने अवसर प्राप्त गर्ने बताए ।

उनले भविष्यमा १८ वर्ष उमेर पुगेपछि हुने वास्तविक निर्वाचनमा विद्यार्थीहरू सचेत, जिम्मेवार र विवेकशील मतदाताका रूपमा सहभागी हुन सकून् भन्ने उद्देश्यले यस्ता कार्यक्रम प्रभावकारी साबित हुने विश्वास व्यक्त गरे । निर्वाचनबाट चयन हुने हेड ब्वाय, हेड गर्ल, हाउस क्याप्टेन तथा अन्य विद्यार्थी प्रतिनिधिहरूले विद्यालयमा अनुशासन कायम राख्ने, विद्यार्थीका समस्या समाधानमा सहकार्य गर्ने तथा नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मेवारी पाउनेछन् ।

उम्मेदवार विद्यार्थीहरूले आफूहरू निर्वाचित भए विद्यालय र विद्यार्थी समुदायको हितमा समर्पित भएर काम गर्ने तथा आफ्नो नेतृत्व क्षमता व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Tags: सगरमाथा एकेडेमी बोर्डिङ स्कुल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

खेलकुद र संगीत क्षेत्रमा योगदान पुर्‍याउने अशोक प्रधान सम्मानित

खेलकुद र संगीत क्षेत्रमा योगदान पुर्‍याउने अशोक प्रधान सम्मानित

जेष्ठ २६, २०८३
विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन, लोकतान्त्रिक अभ्यासमा जोड

विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन, लोकतान्त्रिक अभ्यासमा जोड

जेष्ठ २६, २०८३
मसिहानीमा छठघाट निर्माण सुरु, असार १५ भित्र सम्पन्न गर्ने लक्ष्य

मसिहानीमा छठघाट निर्माण सुरु, असार १५ भित्र सम्पन्न गर्ने लक्ष्य

जेष्ठ २६, २०८३
बहुअरीमा विज्ञान तथा प्रविधि तालिम सुरु, विद्यार्थीमा नवप्रवर्तनशील सोच विकास गर्ने लक्ष्य

बहुअरीमा विज्ञान तथा प्रविधि तालिम सुरु, विद्यार्थीमा नवप्रवर्तनशील सोच विकास गर्ने लक्ष्य

जेष्ठ २६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि