Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

क्रियाशील युवा पत्रकारद्वारा रक्तदान कार्यक्रम

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २३, २०८३
क्रियाशील युवा पत्रकारद्वारा रक्तदान कार्यक्रम

वीरगंज (पर्सा), २३ जेठ । क्रियाशील युवा पत्रकार मञ्चको आयोजनामा वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगंजको घण्टाघर क्षेत्रमा आयोजित कार्यक्रममा तीनजना महिलासहित ६० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

मञ्चका अध्यक्ष आनन्द पटेलेको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवलगायत पत्रकार, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रममा पूजा साह, राकेश कुमार साह, आरोहण साह, राजेन्द्र भट्टराई, आदित्य शर्मा, पप्पु साह, प्रताप पटेल, राकेश यादव, सुनिल साह, अनिल पटेल, उपेन्द्र कुमार पटेल, भुपेन्द्र पटेल, अमित आलोक, अस्रफ अलीलगायतले रक्तदान गरेका हुन् ।

Tags: क्रियाशील युवा पत्रकार मञ्च
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिरामीलाई फलफूल वितरणदेखि सेवाग्राही सम्मानसम्म, पर्सामा मनाइयो विश्व हुलाक दिवस

बिरामीलाई फलफूल वितरणदेखि सेवाग्राही सम्मानसम्म, पर्सामा मनाइयो विश्व हुलाक दिवस

अशोज २३, २०८३
दशैं नजिकिएसँगै वीरगंजमा ‘दण्डिया’ को बढ्दो क्रेजः संस्कृतिको उत्सव कि नाफा कमाउने व्यापार ?

दशैं नजिकिएसँगै वीरगंजमा ‘दण्डिया’ को बढ्दो क्रेजः संस्कृतिको उत्सव कि नाफा कमाउने व्यापार ?

अशोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

अशोज २३, २०८३
धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित, विकास निर्माणलाई गति दिने प्रतिबद्धता

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित, विकास निर्माणलाई गति दिने प्रतिबद्धता

अशोज २३, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि