Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १८, २०८३
रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

वीरगंज (पर्सा), १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगंज महानगर समितिको प्रथम अधिवेशनबाट दीपराज पटेल सभापतिमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा उनले आफ्ना प्रतिद्वन्द्वी महमद महुदीन आलमलाई ४७ मतले पछि पार्दै महानगर समितिको नेतृत्व आफ्नो पक्षमा पारेका हुन् । निर्वाचन परिणामअनुसार पटेलले २२६ मत प्राप्त गरे भने आलमको पक्षमा १७९ मत परेको थियो ।

सभापतिमा विजयी पटेल पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार साह कानु तथा रास्वपा नेता सुधिर पटेल निकट समूहको समर्थनमा चुनावी मैदानमा उत्रिएका थिए । उनका प्रतिस्पर्धी आलम भने पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्त पक्षीय समूहका उम्मेदवार थिए । उपसभापति पदमा परितोष कुमार द्विवेदी विजयी भएका छन् । उनले १८४ मत प्राप्त गर्दै सफलता हासिल गर्दा निखिल बर्णवालले १७६ मत र विशाल कुमार पटेलले २९ मत प्राप्त गरे । द्विवेदी सांसद पन्त समूहबाट उम्मेदवार बनेका थिए भने कानु–सुधिर पटेल समूहका बर्णवाल पराजित भए ।

सचिव पदमा गौतम कुमार श्रेष्ठ २३२ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी जुनैद अन्सारीले १६६ मत प्राप्त गरेका थिए । यस्तै, सहसचिव पदमा मुन्ना साह तेली १८८ मतसहित विजयी बने। उक्त पदका अर्का उम्मेदवार राजनन्दन प्रसाद कलवारले १७१ मत तथा ऋषिकेश गुप्ताले ४५ मत प्राप्त गरेका थिए । निर्वाचनबाट महानगर समितिको सदस्य पदमा प्रमोद कुमार पटेल, रञ्जितकुमार पटेल, आजम मन्सुरी, जितेन्द्र प्रसाद सोनार, अर्जुन पटेल, राजेश प्रसाद सोनार, मोहन प्रसाद सोनार, चन्दन महतो कहार, दीपक ठाकुर, सदरे आलम अन्सारी, कन्हैया साह, पिंकी कुमारी साह, राज्दा खातुन, अञ्जु चौरसिया, पूर्णिमा शर्मा, मीना देवी, सावित्री घिमिरे, शोभा गुप्ता तथा दिप्सना गिरी निर्वाचित भएका छन् ।

प्रमुख निर्वाचन अधिकृत तुलसा अधिकारी पौडेलका अनुसार नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा कुल ४८४ मतदातामध्ये ४८३ जनाले मतदान गरेका थिए । अत्यन्त उच्च सहभागितासहित सम्पन्न निर्वाचनपछि रास्वपा वीरगञ्ज महानगर समितिले नयाँ नेतृत्व प्राप्त गरेको छ । नवनिर्वाचित नेतृत्वले अब महानगरभित्र पार्टी संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी ढंगले अघि बढाउने अपेक्षा गरिएको छ ।

Tags: राष्ट्रिय स्वतन्त्र पार्टी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि