Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जथाभावी शुल्क नअसुल्न मन्टेश्वरी विद्यालयहरुलाई महानगरको चेतावनी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ८, २०८३
वीमनपाद्वारा सञ्चार माध्यमको सुचिकृतका लागि म्याद थप

वीरगंज (पर्सा), ८ जेठ । वीरगंज महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित संस्थागत (निजी) विद्यालय तथा मन्टेश्वरीहरूलाई गैरकानुनी र जथाभाबी शुल्क नअसुल्न कडा चेतावनी दिएको छ ।

केही निजी विद्यालयहरूले प्रचलित शिक्षा नियमावली विपरीत अनावश्यक शीर्षकमा शुल्क लिएको गुनासो आएपछि महानगरले यस्तो निर्देशन जारी गरेको हो । वीरगंज महानगरपालिकाअन्तर्गतको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले महानगरभित्रका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सम्बोधन गर्दै एक पत्र जारी गरेका छन् ।

उक्त पत्रमार्फत विद्यालयहरूले तोकिएको भन्दा फरक र गैरकानुनी ढङ्गले मापदण्ड विपरीतका शुल्कहरू लिइरहेको भन्दै त्यस्ता कार्य तत्काल रोक्न सूचित गरिएको छ । प्रमुख लामिछानेद्वारा जारी सूचनामा नियम विपरीतका कुनै पनि शुल्क नलिन विद्यालय प्रशासनको ध्यानाकर्षण गराइएको छ ।

महानगरले अब विद्यालयहरूमा कडाइका साथ अनुगमन गर्ने तयारीसमेत गरेको छ । अनुगमनका क्रममा कुनै पनि विद्यालयले नियम विपरीत तथा अनावश्यक शीर्षकमा शुल्क लिएको पाइएमा प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गरिने चेतावनी महानगरपालिकाले दिएको छ ।

Tags: वीरगंज महानगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीमनपाद्वारा सञ्चार माध्यमको सुचिकृतका लागि म्याद थप

जथाभावी शुल्क नअसुल्न मन्टेश्वरी विद्यालयहरुलाई महानगरको चेतावनी

जेष्ठ ८, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

नक्कली रसिद प्रयोग गरि राजस्व छलेको आरोपमा लेखापढी व्यवसायी पक्राउ

जेष्ठ ८, २०८३
हत्याको आरोपमा विगत ७ वर्षदेखि फरार बारा त्रिवेणीका पुनदेव महरा पक्राउ

हत्याको आरोपमा विगत ७ वर्षदेखि फरार बारा त्रिवेणीका पुनदेव महरा पक्राउ

जेष्ठ ८, २०८३
विकास, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग तथा जनसरोकारका विषय समेट्दै प्रमलाई जनतमतको १८ बुँदे ज्ञापन

विकास, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग तथा जनसरोकारका विषय समेट्दै प्रमलाई जनतमतको १८ बुँदे ज्ञापन

जेष्ठ ८, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि