Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रास्वपाले पर्सा-४ का २७ वडामा भेला सम्पन्न, पालिका तहसम्म संगठन विस्तार तीव्र

केन्द्रीय कार्यतालिकाअनुसार सञ्चालन गरिएको अभियान अन्तर्गत ठोरी, जिराभवानी, जगरनाथपुर तथा धोबिनी गाउँपालिकाका सबै वडामा भेला सम्पन्न गरी वडा स्तरीय तदर्थ समिति गठन गरिएको हाे ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ८, २०८३
रास्वपाले पर्सा-४ का २७ वडामा भेला सम्पन्न, पालिका तहसम्म संगठन विस्तार तीव्र

वीरगंज (पर्सा), ८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै ३२ वडामध्ये २७ वडामा वडा भेला सम्पन्न गरेको छ । क्षेत्रीय सभापति जितेन्द्र मिश्राका अनुसार बाँकी ५ वडाको भेला भने विभिन्न कारणले स्थगित गरिएको छ । केन्द्रीय कार्यतालिकाअनुसार सञ्चालन गरिएको अभियान अन्तर्गत ठोरी, जिराभवानी, जगरनाथपुर तथा धोबिनी गाउँपालिकाका सबै वडामा भेला सम्पन्न गरी वडा स्तरीय तदर्थ समिति गठन गरिएको उनले जानकारी दिए ।

ठोरी गाउँपालिकाको वडा नं. १ मा टकबहादुर कुंवर, वडा नं. २ मा रवि प्रसाद पौडेल, वडा नं. ३ मा रञ्जित बस्नेत, वडा नं. ४ मा होमबहादुर श्रेष्ठ तथा वडा नं. ५ मा बिख्रबहादुर श्रेष्ठको नेतृत्वमा तदर्थ समिति चयन गरिएको छ । यस्तै जिराभवानी गाउँपालिकामा वडा नं. १ मा राजहरण चौधरी, वडा नं. २ मा विशाल गुप्ता, वडा नं. ३ मा अजितकुमार राय, वडा नं. ४ मा रामप्रबेश राउत थारु तथा वडा नं. ५ मा रुदल रौरा थारुको नेतृत्वमा वडा समिति गठन गरिएको छ । जगरनाथपुर गाउँपालिकामा वडा नं. १ मा भरतसिंह क्षेत्री, वडा नं. २ मा मनोज केंवट, वडा नं. ३ मा पारस यादव, वडा नं. ४ मा सोनु मियाँ तथा वडा नं. ५ मा ओम सहनीको नेतृत्वमा तदर्थ समिति बनेको छ ।

त्यसैगरी धोबिनी गाउँपालिकाको वडा नं. १ मा रुपनारायण पटेल, वडा नं. २ मा चन्द्रिका पटेल, वडा नं. ३ मा शम्भु पटेल, वडा नं. ४ मा रोशन पटेल तथा वडा नं. ५ मा सुरेश साह सभापति चयन भएका छन् । छिपहरमाई गाउँपालिकाको वडा नं. १ र ४ मा अधिवेशन सम्पन्न गरी क्रमशः प्रमेश्वर पटेल र ज्ञानकुमार पाण्डेको नेतृत्वमा समिति गठन गरिएको छ । वडा नं. ५ मा साहिद अहमदको सभापतित्वमा तदर्थ समिति चयन गरिएको छ भने वडा नं. २ को अधिवेशन स्थगित भएको जनाइएको छ ।

कालिकामाई गाउँपालिकाको वडा नं. १, २, ४ र ५ मा पनि वडा भेला सम्पन्न भएको छ । भेलाबाट वडा नं. १ मा लालबाबु राउत बरई, वडा नं. २ मा मनमोहन प्रसाद चौरसिया, वडा नं. ४ मा विकास कुशवाहा तथा वडा नं. ५ मा धनिलाल राउत कुर्मीको नेतृत्वमा सर्वसम्मत तदर्थ समिति गठन गरिएको र वडा नं. ३ को भेला स्थगित गरिएको जानकारी दिइएको छ । क्षेत्रीय सभापति मिश्राका अनुसार पकहाँ मैनपुर गाउँपालिका–५ र पोखरिया नगरपालिका–३ बसन्तपुरमा वडा भेला हुन बाँकी छ । बाँकी वडाको भेला तथा अधिवेशन जिल्ला भेला सम्पन्न भएपछि गरिने उनले बताए ।

रास्वपाले अब पालिका तहको संगठन निर्माणलाई अगाडि बढाउने तयारी गरेको छ । केन्द्रीय कार्यतालिकाअनुसार जेठ ८ गते शनिबार जिराभवानी, जगरनाथपुर र कालिकामाई गाउँपालिकामा पालिका भेला आयोजना गरिनेछ । ती भेलाबाट पालिकास्तरीय तदर्थ समिति गठन गरिने क्षेत्रीय सभापति मिश्राले जानकारी दिए ।

Tags: राष्ट्रिय स्वतन्त्र पार्टी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

साउन २, २०८३
पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

साउन २, २०८३
तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

साउन २, २०८३
कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

साउन २, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि