Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उपभोक्ता हित संरक्षण मञ्चको उजुरीको आधारमा कलश मिल्क इन्डस्ट्रिजमा छापा

उद्योगले ‘दुग्ध तथा दूध पदार्थ उत्पादनको स्वच्छता एवं गुणस्तर निर्देशिका–२०७५” अनुसार आवश्यक मापदण्ड पूरा नगरेको पाइएको हो । उद्योगमा दूध, आइसक्रिम, घ्यू, खोवा तथा पनिर उत्पादन हुँदै आएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २८, २०८३
उपभोक्ता हित संरक्षण मञ्चको उजुरीको आधारमा कलश मिल्क इन्डस्ट्रिजमा छापा

वीरगंज (पर्सा), २८ वैशाख । उपभोक्ता हित संरक्षण मञ्चको उजुरीपछि पर्साको पकाहा मैनपुर गाउँपालिका–१ धोरेस्थित कलश मिल्क इन्डस्ट्रिज प्रा.लि. मा अनुगमन टोलीले छापा मारेको छ । दुग्ध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएको उक्त उद्योगमा तोकिएको स्वच्छता तथा गुणस्तर मापदण्ड उल्लंघन भएको पाइएको अनुगमन टोलीले जनाएको छ ।

टोलीका अनुसार उद्योगले ‘दुग्ध तथा दूध पदार्थ उत्पादनको स्वच्छता एवं गुणस्तर निर्देशिका–२०७५” अनुसार आवश्यक मापदण्ड पूरा नगरेको पाइएको हो । उद्योगमा दूध, आइसक्रिम, घ्यू, खोवा तथा पनिर उत्पादन हुँदै आएको छ । अनुगमनका क्रममा उद्योग परिसरमा सरसफाइको कमी, उत्पादनमा प्रयोग हुने उपकरण जिर्ण अवस्थामा रहेको तथा आवश्यक कागजात अद्यावधिक नभएको फेला परेको जनाइएको छ ।

उद्योगको अवस्थाले उपभोक्ताको स्वास्थ्यमा जोखिम बढाउन सक्ने भन्दै अनुगमन टोलीले तत्काल सुधार गर्न निर्देशन दिएको छ । टोलीले उद्योगलाई लिखित निर्देशन जारी गर्दै २४ घण्टाभित्र आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा उपस्थित हुनसमेत आदेश दिएको छ । तोकिएको समयभित्र स्पष्टीकरण नदिए खाद्य ऐनअनुसार थप कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

अनुगमनमा सहभागी अधिकारीहरूले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका उद्योगहरूमा गुणस्तर मापदण्डको कडाइका साथ पालना आवश्यक रहेको बताएका छन् । आगामी दिनमा यस्ता उद्योगमा नियमित तथा कडा अनुगमनलाई निरन्तरता दिइने उनीहरूको भनाइ छ । अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

Tags: कलश मिल्क इन्डस्ट्रिज प्रा.लि.
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि