Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पथलैया-अमलेखगन्ज सडक खण्डमा २ ओभर पास निर्माणको सुझाव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २८, २०८३
पथलैया-अमलेखगन्ज सडक खण्डमा २ ओभर पास निर्माणको सुझाव

वीरगंज (पर्सा), २८ वैशाख । वन्यजन्तुको परम्परागत पदमार्गमा पर्ने पर्सा राष्ट्रिय निकुन्ज अन्तर्गत त्रिभुवन राजपथको पथलैया–अमलेगखगन्ज सडक खण्डमा २ ओभर पास निर्माणको सुझाव दिएकोे छ ।

पर्सा निकुन्जका संरक्षण एवम् सूचना अधिकृत सन्तोषकुमार भगतले सडक विभागले त्रिभुवन राजपथको यो खण्ड बिस्तार गर्ने तयारी गरेकाले बिस्तारअघि निकुन्ज प्रशासन, नेपाली सेना, स्थानीय बासिन्दा लगायत सरोकारवालासँग सुझाव मागेपछि निकुन्ज प्रशासनले यस्तो सुझाव दिएको जानकारी दिएका छन् ।

निकुन्जको अति संवेदनशील क्षेत्र भएर गएको त्रिभुवन राजपथमा वन्यजन्तुको क्षति न्यूनीकरणका लागि बिभिन्न विकल्पबारे हालै विभागले सरोकारवालाको सुझाव मागेको थियो ।

Tags: पथलैया-अमलेखगन्ज सडक
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कलैयामा संयुक्त बजार अनुगमनको क्रममा दुईवटा मिठाई पसललाई जरिवाना

कलैयामा संयुक्त बजार अनुगमनको क्रममा दुईवटा मिठाई पसललाई जरिवाना

बैशाख २८, २०८३
उपभोक्ता हित संरक्षण मञ्चको उजुरीको आधारमा कलश मिल्क इन्डस्ट्रिजमा छापा

उपभोक्ता हित संरक्षण मञ्चको उजुरीको आधारमा कलश मिल्क इन्डस्ट्रिजमा छापा

बैशाख २८, २०८३
विद्युत प्राद्यिकरण सप्तरीका प्रमुखविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

विद्युत प्राद्यिकरण सप्तरीका प्रमुखविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

बैशाख २८, २०८३
पर्सा र बारा जिल्लामा राष्ट्रिय औद्योगिक गणना संचालन गरिने

पर्सा र बारा जिल्लामा राष्ट्रिय औद्योगिक गणना संचालन गरिने

बैशाख २८, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि