Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

FAME Institute द्वारा मेडिकल, इञ्जिनियरिङ र CMAT तयारी कक्षामा नयाँ भर्ना अभियान सुरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २६, २०८३
FAME Institute द्वारा मेडिकल, इञ्जिनियरिङ र CMAT तयारी कक्षामा नयाँ भर्ना अभियान सुरु

वीरगंज (पर्सा), २६ वैशाख । “नाम मात्र निकाल्ने होइन, नाम कमाउने तयारी गर्नुहोस्” भन्ने नारासहित FAME Institute ले वीरगंज र आसपासका +2 उत्तीर्ण विद्यार्थीहरू लक्षित गर्दै मेडिकल, इञ्जिनियरिङ तथा म्यानेजमेन्ट प्रवेश तयारी कक्षामा नयाँ भर्ना अभियान सुरु गरेको छ।

संस्थाले MBBS, BDS, Nursing, B.Pharmacy, IOE (Engineering Entrance) तथा CMAT र Management Preparation सम्बन्धी विशेष कक्षा सञ्चालन गर्ने जनाएको छ। हालै +2 को परीक्षा सम्पन्न भएसँगै विद्यार्थीहरूलाई काठमाडौं धाउनु नपर्ने गरी वीरगंजमै गुणस्तरीय तयारी कक्षा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम विस्तार गरिएको संस्थाले जनाएको छ।

FAME Institute का अनुसार सीमित सिटमा मात्र कक्षा सञ्चालन हुने भएकाले विद्यार्थीहरूलाई समयमै भर्ना हुन आग्रह गरिएको छ। संस्थाले मेडिकल तथा इञ्जिनियरिङ प्रवेश परीक्षा र CMAT तयारीमा अनुभवी शिक्षकद्वारा विशेष मार्गदर्शन प्रदान गर्ने बताएको छ।

संस्थाले विद्यार्थीहरूको भविष्य निर्माणमा केन्द्रित गर्दै “Doctor, Engineer वा Manager बन्ने सपना अब आफ्नै शहरबाट सम्भव” भन्ने सन्देशसहित अभियान अघि बढाएको छ। वीरगंज–१२, पर्सास्थित नेशनल ट्रेडिङ भवनको छेउमा रहेको संस्थाले नियमित डेमो कक्षासमेत सञ्चालन गरिरहेको जनाएको छ।

संस्थाले विद्यार्थीहरूलाई लक्षित गर्दै नाम दर्ता तथा जानकारीका लागि विभिन्न सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरेको छ। अध्ययनप्रति गम्भीर विद्यार्थीका लागि यो अवसर उपयोगी हुने विश्वास गरिएको छ।

Tags: फेम इन्स्ट्च्यिुट
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि