Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा भन्सार छलीका २२ इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ११, २०८३
पर्सामा भन्सार छलीका २२ इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज (पर्सा), ११ वैशाख । पर्सामा सशस्त्र प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याउन लागिएका २२ थान इलेक्ट्रिक स्कुटर बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साबाट खटिएको टोलीले बिहीबार जिल्लाका विभिन्न सीमावर्ती नाकामा निगरानीका क्रममा ती स्कुटरहरू नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१६ स्थित मुख्य भन्सार नाकाबाट १४ थान, वीरगञ्ज–२५ को सिर्सिया नाकाबाट ७ थान र बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठा नाकाबाट १ थान स्कुटर फेला पारिएको हो । अवैध रूपमा स्कुटर भित्र्याउने प्रयासमा संलग्न व्यक्तिहरू सुरक्षाकर्मीलाई देख्नासाथ फरार भएका छन् भने उनीहरूको खोजी तीव्र पारिएको छ ।

बरामद गरिएका स्कुटरहरूको अनुमानित मूल्य करिब १७ लाख ३० हजार रुपैयाँ रहेको जनाइएको छ । ती स्कुटरहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन् ।

Tags: इलेक्ट्रिक स्कुटर
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज महानगरको अवैध कर असुलीमा अदालतको रोक, सांसद पन्तको पहल सफल

वीरगंज महानगरको अवैध कर असुलीमा अदालतको रोक, सांसद पन्तको पहल सफल

बैशाख ११, २०८३
पर्सामा भन्सार छलीका २२ इलेक्ट्रिक स्कुटर बरामद

पर्सामा भन्सार छलीका २२ इलेक्ट्रिक स्कुटर बरामद

बैशाख ११, २०८३
भत्किएका संरचनामा व्यवसाय चलाए कारबाही हुने

भत्किएका संरचनामा व्यवसाय चलाए कारबाही हुने

बैशाख ११, २०८३
सडक विस्तारपीडितलाई राहत दिन महानगरको पहल, ३० दिनभित्र विवरण दिन आह्वान

सडक विस्तारपीडितलाई राहत दिन महानगरको पहल, ३० दिनभित्र विवरण दिन आह्वान

बैशाख ११, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि