Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिर्सिया नदीको प्रदुषण र क्यासिनोबारे प्रमलाई ध्यानाकर्षण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १८, २०८२
सिर्सिया नदीको प्रदुषण र क्यासिनोबारे प्रमलाई ध्यानाकर्षण

वीरगंज (पर्सा), १८ चैत । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) हरि पन्तले बुधबार प्रधानमन्त्री बालेन शाहसंगको छलफलमा आफ्नो निर्वाचन क्षेत्रसंग जोडिएका विभिन्न विषयहरुबारे ध्यानाकर्षण गराएका छन् ।

बुधबार मधेस प्रदेशका सांसदहरुसंग प्रधानमन्त्री शाहले गरेको छलफलका क्रममा सांसद पन्तले वीरगंजको सिर्सिया नदिको प्रदुषण हाटाउन अधिकार सम्पन्न समिति गठन गरि समयसिमा नै तोकेर समस्याको समस्या गर्नु अबको सरकारको काम भएको बताए । पन्तले किसानलाइ चाहिएको समयमा आवश्यक मात्रामा रासायनिक मल सरकारले उपलब्ध गराउनु पर्नेमा जोड दिए ।

वीरगंजमा हाल सञ्चालनमा रहेका क्यासिनोहरुमा नेपाली नागरिकको अवैध प्रवेश भइरहेको भन्दै सांसद पन्तले गैरुकानूनी रुपमा नेपालीलई प्रवेश गराएर क्यासिनोले नागरिकलाई बिल्लीबाठ बनाउँदा पनि स्थानीय प्रहरी प्रशासन मुकदर्शक बनेको विषयमा प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराए । वीरगंजका विभिन्न स्थानमा अवैध ढाट राखेर सवारी कर असुली भइरहेको भन्दै पन्तले यसबारेमा प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई जानकारी गराउँदापनि कुनै सुनुवाई नभएको गुनासो प्रधानमन्त्री शाहलाई सुनाए ।

सांसद पन्तले ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री शाहले यी सबै बेथिति र अराजकता रोक्नन गृहमन्त्री र प्रहरी माहानिरिक्षकलाई आँफुले निर्देशन दिने बताए ।

Tags: सिर्सिया नदी र क्यासिनोबारे ध्यानाकर्षण
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रदेश प्रहरी कार्यालय वीरगंजमा कार्यरत असई रवि कुमार साहको निधन

प्रदेश प्रहरी कार्यालय वीरगंजमा कार्यरत असई रवि कुमार साहको निधन

जेष्ठ २८, २०८३
परवानीपुर गाउँपालिका मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका

परवानीपुर गाउँपालिका मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका

जेष्ठ २८, २०८३
किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

जेष्ठ २८, २०८३
तीन दशकदेखि प्रदूषणको शिकार ‘सिर्सिया नदी’: कहिले होला प्रदूषणमुक्त ? रोकिएन उद्योगको अटेरी

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी

जेष्ठ २८, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि