Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कक्षा ८ को परीक्षामा अमर्यादित व्यवहार गरेको भन्दै एक विद्यार्थी रेष्टिकेट

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १६, २०८२
कक्षा ८ को परीक्षामा अमर्यादित व्यवहार गरेको भन्दै एक विद्यार्थी रेष्टिकेट

कलैया (बारा), १७ चैत । कक्षा ८ को पालिका स्तरीय परिक्षामा अमर्यादित व्यवहार गरेको अभियोगमा बाराको विश्रामपुर गाउँपालिका स्थित नेरामावि बलिरामपुरका एक परिक्षार्थी एक बर्षका लागि रेष्टीकेटमा परेका छन् । यसरी रेष्टीकेटमा पर्ने छात्र शिवचन्द्रप्रसाद यादव, सो पालिका वडा नं. ३ का वडाअध्यक्ष समेत रहेको विश्रमपुर गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।

विश्रामपुर गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष यादव सोही पालिकाको वडा नं. ४ स्थित नेरामावि बलिरामपुर परिक्षा केन्द्रमा, यस बर्ष कक्षा आठको परिक्षार्थी थिए । परिक्षा सुरु भए देखिनै परिक्षार्थी यादवले पद र पहुँचको धाक देखाउँदै, परिक्षा केन्द्रमा अमर्यादित व्यवहार गरेको कुरा, परिक्षा केन्द्रले पालिका शिक्षा शाखालाई लेखेको पत्रमा उल्लेख छ । वडाअध्यक्ष यादवले आफ्‌नो सटटामा परिक्षा दिन अरुलाई बसाउने, अरु परिक्षार्थीको उत्तर पुस्तिका फेरबदल गर्नेलगायत, परिक्षाको मर्यादा विपरित हर्कत गरेको, सो परिक्षा केन्द्रका निरिक्षकहरूले बताएका छन् ।

परिक्षा केन्द्रले पठाएको कारवाही पत्रको आधारमा गाउँपालिका शिक्षा शाखाले, परिक्षार्थी यादवको सम्पुर्ण उत्तर पुस्तिका रद्ध गर्दै, एक बर्ष परिक्षा दिन नपाउने गरि रेष्टीकेट गरेको विश्रमपुर गाउँपालिका शिक्षा शाखा प्रमुख महेश रिमालले, सोमबार रेडियो वीरगंजसंगको कुराकानीमा बताएका छन् । सो केन्द्रका निरिक्षकहरूलाई पनि परिवर्तन गरि, नयाँ निरिक्षकहरू खटाइएको शिक्षा प्रमुख रिमालले जानकारी गराए ।

Tags: कक्षा ८ को पालिकास्तरीय परीक्षा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि