Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २७, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

वीरगंज (पर्सा), २७ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपाल का महासचिव तथा मधेश प्रदेश का पूर्व मुख्यमन्त्री लालबाबु राउतको पैत्रिक गाउँमा पार्टीको चुनाव चिह्न ‘छाता’ले अत्यन्त कम मत प्राप्त गरेको तथ्य सार्वजनिक भएको छ । जगरनाथपुर गाउँपालिका–४, जगरनाथपुरस्थित मतदान केन्द्रमा मात्र छाताको पक्षमा १३ मत खसेको छ । आफ्नै गाउँमा समेत न्यून मत पर्नुले पर्सा जिल्लामा गद्दीको जनाधार कमजोर हुँदै गएको चर्चा राजनीतिक विश्लेषकहरूमा शुरू भएको छ ।

त्यस्तै, राउत बसोबास गर्दै आएका वीरगंज महानगरपालिका–१३ मा पनि छाताले मात्र ३९ मत प्राप्त गरेको छ । कमजोर मत परिणामका कारण पर्साका विभिन्न निर्वाचन क्षेत्रमा जसपा नेपालका उम्मेदवारहरूको जमानत जफत भएको विवरण सार्वजनिक भएको छ । पर्सा जिल्ला पहिले मधेशी मोर्चा तथा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका लागि बलियो आधार क्षेत्र मानिन्थ्यो । तर पछिल्लो समय पार्टीभित्रको आन्तरिक विवाद, नेतृत्वप्रति असन्तुष्टि र प्रभावशाली नेताहरू अन्य दलमा प्रवेश गरेपछि जिल्लामा जसपा कमजोर हुँदै गएको विश्लेषण गरिएको छ ।

२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको देशव्यापी मत परिणामअनुसार पर्साका चारै निर्वाचन क्षेत्रमा जसपा नेपालका उम्मेदवारहरूको जमानत जफत भएको छ । यस नतिजापछि पार्टीभित्रका केही युवा नेताहरूले जिल्लामा देखिएको कमजोर प्रदर्शनको मुख्य जिम्मेवारी लालबाबु राउत र अध्यक्ष उपेन्द्र यादवमाथि पर्ने आरोप लगाएका छन् । उनीहरूले जनाधार भएका नेताहरूलाई पार्टीभित्र टिक्न नदिने वातावरण सिर्जना भएको र केन्द्रीय नेतृत्वलाई वास्तविक अवस्थाबारे गलत जानकारी दिइएको दाबी गरेका छन् ।

निर्वाचनमा अधिकांश क्षेत्रका उम्मेदवारहरूको जमानत जफत भएपछि पार्टीभित्र नेतृत्वको नैतिक जिम्मेवारी र राजीनामाको माग उठ्न थालेको स्रोतहरूले जनाएका छन् । यसपटकको निर्वाचनमा नयाँ राजनीतिक समीकरण र विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभावका कारण पर्सामा ‘छाता’को प्रभाव घटेको विश्लेषण भएपनि पार्टीभित्रका केही नेताहरूले गद्दी र अध्यक्ष उपेन्द्र यादवकै नेतृत्व कारण जसपा कमजोर भएको टिप्पणी गरेका छन् ।

Tags: प्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि