Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बारा–४ मा रास्वपाका रहबर अन्सारीको शानदार जीत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २३, २०८२
बारा–४ मा रास्वपाका रहबर अन्सारीको शानदार जीत

कलैया (बारा), २३ फागुन । बारा निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहबर अन्सारी फराकिलो मतान्तरसहित विजयी भएका छन् । पूर्वराज्यमन्त्री तथा निर्वतमान प्रदेशसभा सदस्य समेत रहेका अन्सारीले ४१ हजार २०० मत प्राप्त गर्दै प्रभावशाली जित दर्ता गरेका हुन् ।

निर्वाचन परिणामअनुसार अन्सारीले नेकपा (एमाले) का उम्मेदवार तथा पूर्वमन्त्री कृष्ण कुमार श्रेष्ड (किसान) लाई २९ हजार ५६१ मतान्तरले पराजित गरेका छन् । एमालेका श्रेष्ठले भने ११ हजार ६३९ मत मात्रै प्राप्त गरेका छन् । श्रेष्ठ यसअघि यही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पनि थिए ।

अन्य उम्मेदवारहरूमध्ये जनता समाजवादी पार्टी (जसपा) नेपालका सन्जु साह कानुले ७ हजार ५९३, नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले ७ हजार ११३ तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अजय कुशवाहाले २ हजार ६७ मत प्राप्त गरेका छन् ।

यसैगरी राष्ट्रिय एकता दलका विनय यादवले १ हजार २३, राष्ट्रिय निर्माण दलका समिम मियाँ अन्सारीले ८८१, आम जनता पार्टीका उमेश कुमार कुशवाहाले ८३३ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलिप कुमार शर्माले ८०९ मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय परिवर्तन पार्टीका सर्वेन्द्र खनालले ४६४, उज्यालो नेपाल पार्टीका सन्तोष कुमार गुप्ताले २२०, श्रम संस्कृति पार्टीका गोपाल बहादुर खत्रीले १४४ तथा स्वतन्त्र उम्मेदवार भोला मियाँले १३४ मत प्राप्त गरेका छन् । अन्सारीले हासिल गरेको यो फराकिलो जीतले बारा–४ मा रास्वपा र स्वयं अन्सारीको राजनीतिक प्रभाव अझ सुदृढ भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

Tags: प्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

अशोज १३, २०८३
मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

अशोज १३, २०८३
लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

अशोज १३, २०८३
जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

अशोज १३, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि