Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा–१ मा जसपाको शक्ति प्रदर्शनः सयौं नेताकार्यकर्ता प्रवेश

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १७, २०८२
पर्सा–१ मा जसपाको शक्ति प्रदर्शनः सयौं नेताकार्यकर्ता प्रवेश

वीरगंज (पर्सा), १७ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी माहोल तातेका बेला विभिन्न राजनीतिक दल परित्याग गरी सयौं नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । नवप्रवेशीहरूले प्रतिनिधिसभा निर्वाचनमा पर्सा–१ का उम्मेदवार रामनरेश यादवलाई विजयी गराउन एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मेयरका प्रत्याशी रहेका शिव पटेलसहित विभिन्न दलका नेताकार्यकर्ता जसपामा समाहित भएका हुन् । पार्टी प्रवेश गर्नेहरूमा शिव पटेल, सन्तोष पासवान, इस्लाम मियाँ, हरेराम पटेल, जंगबहादुर पासवान, नथु राउत, जलिल मियाँ, मुख्तार देवान, उमेश पटेल, आसिक अन्सारी, साम सिंह, सुरेन्द्र राम, धन सुनार साह र सोनालाल मण्डललगायत सयौं नेता तथा युवाहरू रहेका छन् ।

नवप्रवेशीहरूलाई मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी तथा उम्मेदवार यादवले टीका र गम्छा लगाएर स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै नेताहरूले मधेशी समुदायको अधिकार, सामाजिक न्याय र समावेशी विकासका मुद्दालाई सशक्त रूपमा उठाउन जसपा नै उपयुक्त राजनीतिक शक्ति भएको दाबी गरे ।

उम्मेदवार यादवले पार्टी प्रवेश गर्ने सम्पूर्ण नेताकार्यकर्तालाई धन्यवाद दिँदै जनताको विश्वास जित्न अझ सशक्त र संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता जनाए । उनले निर्वाचनपछि पर्सा–१ को समग्र विकास, रोजगारी सिर्जना, सुशासन प्रवद्र्धन तथा आधारभूत पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने स्पष्ट पारे ।

चुनावी सरगर्मी बढ्दै जाँदा विभिन्न दलबाट जसपामा भइरहेको प्रवेशले पर्सा–१ को राजनीतिक समीकरणमा नयाँ तरंग ल्याएको विश्लेषण गरिएको छ । स्थानीय तहदेखि प्रदेश र संघीय चुनावसम्म प्रभाव पार्न सक्ने यो प्रवेश अभियानले आगामी निर्वाचन परिणाममा महत्वपूर्ण भूमिका खेल्ने आँकलन गरिएको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि