Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जगरनाथपुरमा उज्यालो नेपालको घरदैलो, रामकिशोर सिंहलाई युवाहरूको भव्य स्वागत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १६, २०८२
जगरनाथपुरमा उज्यालो नेपालको घरदैलो, रामकिशोर सिंहलाई युवाहरूको भव्य स्वागत

वीरगंज (पर्सा), १६ फागुन । उज्यालो नेपाल पार्टी का पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) ले वीरगंज महानगरपालिका–२२ जगरनाथपुर क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । अभियानका क्रममा जेन–जेड युवादेखि स्थानीय बासिन्दासम्मको उल्लेखनीय सहभागिता देखिएको थियो । उम्मेदवार सिंहलाई फूलमालाले स्वागत गर्दै स्थानीयहरूले उत्साहपूर्ण वातावरणमा सम्मान प्रकट गरेका थिए ।

घरदैलोका अवसरमा सिंहले बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै टोल टोलका समस्या, जनगुनासा र सुझावहरू संकलन गरे । खानेपानी, सडक, सरसफाइ, शिक्षा तथा स्वास्थ्य सेवा सुधारजस्ता विषयमा उठेका सवालहरूलाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता उनले जनाए । ‘जनताको विश्वास नै मेरो शक्ति हो, त्यसलाई परिणाममा रूपान्तरण गर्नेछु,’ उनले बताए ।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले सिंहप्रति भरोसा व्यक्त गर्दै आगामी निर्वाचनका लागि अग्रिम शुभकामना दिएका थिए । साथै, मतदाताले उम्मेदवारको योग्यता, दृष्टिकोण र कार्यक्षमता मूल्यांकन गरेर मात्र मतदान गर्नुपर्ने धारणा समेत व्यक्त गरेका थिए । सिंहले युवामैत्री कार्यक्रमलाई विशेष जोड दिँदै रोजगारी सिर्जना, गुणस्तरीय शिक्षाको विस्तार र सहज स्वास्थ्य सेवाको पहुँचलाई आफ्नो प्रमुख एजेन्डा रहेको स्पष्ट पारे । युवालाई अवसर दिएर स्थानीय स्तरमै आर्थिक गतिविधि बढाउने योजना उनले अघि सारे ।

उत्साहपूर्ण सहभागितासहित सम्पन्न उक्त कार्यक्रमले जगरनाथपुर क्षेत्रमा उज्यालो नेपाल पार्टीप्रति सकारात्मक माहोल निर्माण हुँदै गएको संकेत गरेको सहभागीहरूले बताएका छन् । चुनाव नजिकिँदै जाँदा सिंहले जनसम्पर्क कार्यक्रमलाई अझ सशक्त बनाउने बताएका छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि