Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा-१ मा रामकिशोर सिंहको रात्री घरदैलो, स्थानीयबाट सकारात्मक संकेत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १६, २०८२
पर्सा-१ मा रामकिशोर सिंहको रात्री घरदैलो, स्थानीयबाट सकारात्मक संकेत

वीरगंज (पर्सा), १६ फागुन । उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) ले वीरगंजका विभिन्न बस्तीमा रात्रिकालीन घरदैलो अभियान सञ्चालन गरेका छन् । शनिबार आयोजित अभियानअन्तर्गत उनले वीरगंज महानगरपालिका–१८ को सुखचैना र वीरगंज महानगरपालिका–२१ को पटेलनगर क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए । साँझपखदेखि सुरु भएको कार्यक्रम उत्साहजनक सहभागितासहित सम्पन्न भएको जनाइएको छ ।

घरदैलोका क्रममा सिंहले स्थानीयवासीका समस्या, गुनासा र सुझावहरू ध्यानपूर्वक सुनेका थिए । खानेपानी, सडक, सरसफाई, शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत विषयमा उठेका सवालहरू समाधानका लागि आफू प्रतिबद्ध रहेको उनले बताएका छन् । ‘जनताको समस्या बुझेर समाधानतर्फ अग्रसर हुनु नै प्रतिनिधिको पहिलो कर्तव्य हो,’ उनले भने ।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले उम्मेदवार सिंहप्रति भरोसा व्यक्त गर्दै आगामी निर्वाचनका लागि शुभकामना दिएका थिए । उनीहरूले योग्य, शिक्षित र जनभावनाप्रति संवेदनशील उम्मेदवारलाई विचारपूर्वक छान्नुपर्ने धारणा पनि राखेका थिए । सिंहले विशेषगरी युवाको भविष्यलाई केन्द्रमा राखेर आफ्ना योजनाहरू अघि सारेका छन् । रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा प्रणालीको विकास तथा सहज र सुलभ स्वास्थ्य सेवाको विस्तार आफ्नो प्राथमिकतामा रहने उनले स्पष्ट पारे । युवालाई अवसर प्रदान गर्न सके क्षेत्रको समग्र विकास सम्भव हुने उनको विश्वास छ ।

स्थानीयहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले क्षेत्रमा उज्यालो नेपाल पार्टीप्रति सकारात्मक माहोल बन्दै गएको संकेत गरेको सहभागीहरूले बताएका छन् । चुनाव नजिकिँदै जाँदा सिंहले घरदैलो र जनसम्पर्क कार्यक्रमलाई अझै सशक्त बनाउने तयारी गरेका छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विद्युत महसुलमा लगाइएको ‘भ्याट’ खारेजीको माग गर्दै हस्ताक्षर संकलन

विद्युत महसुलमा लगाइएको ‘भ्याट’ खारेजीको माग गर्दै हस्ताक्षर संकलन

भदौ २, २०८३
पर्सा, बारामा सर्पदंशका घटनामा वृद्धि

पर्सा, बारामा सर्पदंशका घटनामा वृद्धि

भदौ २, २०८३
सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

श्रोत र कोषको व्यवस्था नहुँदा सामान्य समस्या समाधान गर्न नसकेको गुनासो

भदौ २, २०८३
डिएसपी अधिकारी बेस्ट इन्ट्रिग्रिटी अर्वाबाट सम्मानित

डिएसपी अधिकारी बेस्ट इन्ट्रिग्रिटी अर्वाबाट सम्मानित

भदौ २, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि