Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जगरनाथपुरमा २१ सदस्यीय जेन–जेड कमिटी गठन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ३, २०८२
जगरनाथपुरमा २१ सदस्यीय जेन–जेड कमिटी गठन

वीरगंज (पर्सा), ३ फागुन । पर्सा जिल्लामा जेन–जेड अभियानलाई थप सशक्त बनाउने उद्देश्यले जगरनाथपुर गाउँपालिकामा विशेष बैठक सम्पन्न भएको छ । युवाहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त बैठकले जगरनाथपुर क्षेत्रमा संगठन विस्तार गर्ने र नयाँ कमिटी गठन गर्ने निर्णय गरेको छ ।

बैठकको सहमतिअनुसार अमर किशोर ठाकुर लोहारको अध्यक्षतामा २१ सदस्यीय जेन–जेड कमिटी गठन गरिएको हो । नवगठित समितिले स्थानीय युवाहरूलाई संगठित गर्दै अभियानलाई गाउँपालिका स्तरमा प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ । भेलाले युवाशक्ति एकताबद्ध गरेर सामाजिक तथा समसामयिक मुद्दामा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

समितिमा हरि ओम, मिथुन प्रसाद पटेल लगायतका युवाहरूलाई सदस्यका रूपमा समेटिएको छ । नेतृत्व चयनसँगै संगठनलाई व्यवस्थित र क्रियाशील बनाउने कार्ययोजना तयार गरिएको आयोजक पक्षले जनाएको छ । बैठकमा पर्सा जेन–जेडका सल्लाहकार अधिवक्ता अनिल शाह, कालिकामाई संयोजक रजनीश कुशवाहा, सुशील पटेल, मधुरञ्जन शाह लगायत युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सहभागीहरूले जगरनाथपुरमा जेन–जेड अभियान विस्तार गर्दै युवाहरूलाई नेतृत्व र निर्णय प्रक्रियामा जोड्ने आवश्यकता औँल्याएका थिए । बैठकले आगामी दिनमा विभिन्न कार्यक्रम, अन्तरक्रिया तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । यस कदमसँगै जगरनाथपुरमा जेन–जेड अभियानले नयाँ ऊर्जा पाएको आयोजकहरूको विश्वास छ ।

Tags: जेन–जेड कमिटी गठन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि