Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिलाई तथा गार्मेन्ट सम्बन्धी दुईमहिने व्यवसायिक तालिम शुरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २०, २०८२
सिलाई तथा गार्मेन्ट सम्बन्धी दुईमहिने व्यवसायिक तालिम शुरु

वीरगंज (पर्सा), २० माघ । सिलाई तथा गार्मेन्ट सम्बन्धी दुई महिने व्यावसायिक तालिम मंगलबारदेखि वीरगंजमा शुरु भएको छ । वीरगंज उद्योग वाणिज्य संघ र एम.बी. फेशनको संयुक्त आयोजनामा संचालन गरिएको उक्त तालिमको उद्घाटन कार्यक्रममा बोल्दै वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले सीपमूलक तालिमले रोजगारी सिर्जना र आत्मनिर्भरता बढाउने बताए ।

उनले यस्ता तालिम मार्फत स्थानीय युवायुवती तथा महिलालाई सीपयुक्त बनाइ उद्यमशीलतामा जोड्न सकिने भन्दै उद्योग व्यवसायको विकासका लागि सीप विकास अपरिहार्य रहेको धारणा व्यक्त गरे । महिला उद्यमी समितिकी संयोजक डा. लक्ष्मी थापाले सीप विकासले महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले यस्तो तालिमले स्वरोजगार सिर्जना गर्नुका साथै स्थानीय उद्योग प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताइन् ।

कार्यक्रममा एम.बी. फेशनका प्रमुख मनोज बावडीले तालिमलाई पूर्ण रुपमा व्यवहारिक बनाई सहभागीहरुलाई आधुनिक प्रविधि, डिजाइन तथा बजारको माग अनुसार दक्ष बनाइने बताउँदै तालिम पश्चात आवश्यक सहजीकरण र मार्गदर्शन गर्दै सहभागीहरुलाई स्वरोजगार तथा व्यवसायिक क्षेत्रमा स्थापित गराउने यस एम.बी. फेशनको लक्ष्य रहेको बताए ।

महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउनु उद्देश्यले आयोजना गरिएको उक्त तालिममा १३ जना महिलाको सहभागिता रहेको छ । तालिममा सहभागीहरुले स्वरोजगार तथा व्यवसायिक क्षेत्रमा अवसर प्राप्त गर्ने अपेक्षा राखेका छन् ।

कार्यक्रममा महिला समितिकी सहसंयोजक राधा हमाल, एनभीक्यु एसमा म्यानेजर प्रदिप गौतम, महिला समितिकी सदस्य अपसना खानले तालिम सहभागीहरुलाई सीप विकास मार्फत आर्थिक सशक्तिकरण सम्भव हुने भन्दै तालिमलाई सफल बनाउन लगनशील भएर सिक्न आग्रह गरेका थिए ।

Tags: सिलाई तथा गार्मेन्ट तालिम
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि