Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेशमाथि अपमानको राजनीति अब सह्य छैन, मधेशमा एमाले बहिष्कार गर्नुपर्छ : सह-महामन्त्री सिंह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ११, २०८२
मधेशमाथि अपमानको राजनीति अब सह्य छैन, मधेशमा एमाले बहिष्कार गर्नुपर्छ : सह-महामन्त्री सिंह

गौर (रौतहट), ११ माघ । तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सह-महामन्त्री अनिल कुमार सिंहले केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) लाई मधेशबाट बहिष्कार गर्नुपर्ने बताएका छन् । पछिल्लो समय ओली तथा एमाले नेता महेश बस्नेतबाट सार्वजनिक रूपमा आएका मधेशी विरोधी अभिव्यक्तिले मधेशभर आक्रोश फैलिएको भन्दै उनले अब एमालेका पक्षमा भोट हाल्नुको कुनै औचित्य नरहेको बताएका हुन् ।

जनकपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र साहले प्रयोग गरेको ‘मधेशी छौडा’ मैथिली शब्दलाई अपव्याख्या गर्दै महेश बस्नेतले ‘मधेशी कुकुरको बच्चा’ भनेर गरेको कटाक्ष र केपी शर्मा ओलीले धनुषा–महोत्तरीलाई फोहरी जिल्ला तथा दमकलाई सफा र सुन्दर क्षेत्र भनेको अभिव्यक्ति मधेश र मधेशी जनताको घोर अपमान भएको ठहर गरे ।

मधेशले अधिकार र पहिचानका लागि लामो समयदेखि संघर्ष गरिरहेको सन्दर्भ स्मरण गराउँदै सिंहले ओलीले यसअघि दिएको ‘२–४ वटा आँप झर्दैमा केही फरक पर्दैन’ तथा ‘मानव साङ्गलो माखे साङ्गलो जस्तो’ भन्ने अभिव्यक्तिहरू पनि मधेशी जनतामाथिको अपमानजनक सोचको निरन्तरता भएको आरोप लगाए । पटक–पटक गाली र विभेद झेल्दै आएका मधेशी जनताले अब एमालेमाथि मतपत्रमार्फत जवाफ दिनुपर्ने समय आएको उनले बताए ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मधेशी जनता, थारु, मुस्लिम, अल्पसंख्यक, पिछडिएको वर्ग, महिला तथा उत्पीडित समुदायलाई अपमान र शोषण गर्ने शासक वर्गका रूपमा एमाले र कांग्रेसलाई सबक सिकाउन सचेत भएर मत प्रयोग गर्नुपर्ने सिंहको आग्रह छ ।

ओली र बस्नेतको पछिल्लो अभिव्यक्तिका कारण रौतहटमा एमालेका उम्मेदवार गम्भीर संकटमा परेको र पार्टीप्रति नकारात्मक जनभावना तीव्र रूपमा बढ्दै गएको सिंहले दाबी गरे । यसै कारण आगामी निर्वाचनमा एमाले उम्मेदवारलाई जित निकाल्न अत्यन्त कठिन हुने अवस्था सिर्जना भएको अनुमान गरिएको छ ।

Tags: प्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि