Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गुप्ता र पाण्डेको नाम प्रस्ताव भएपछि उम्मेदवार छनोटमा विवाद

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २२, २०८२
गुप्ता र पाण्डेको नाम प्रस्ताव भएपछि उम्मेदवार छनोटमा विवाद

वीरगंज (पर्सा), २२ पुस । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटीको बैठकमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार छनोटलाई लिएर विवाद उत्पन्न भएको छ । विवादका कारण बैठकले उम्मेदवारको टुंगो लगाउन नसकेको क्षेत्रीय अध्यक्ष फरमान मियाँले जानकारी दिए ।

आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै सम्पन्न बैठक क्षेत्रीय संयोजक फरमान मियाँको अध्यक्षता तथा केन्द्रीय कमिटी सदस्य प्रभु हजराको प्रमुख आतिथ्यमा बसेको थियो । बैठकमा प्रतिनिधि सभाका लागि १० जना आकांक्षीको नाम प्रस्ताव गरिएको थियो ।

बैठकमा पूर्व मन्त्री तथा निर्वतमान प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता र रुपेश पाण्डेको नाम उम्मेदवारका रूपमा प्रस्ताव भएपछि विवाद उत्पन्न भएको अध्यक्ष मियाँले बताए । उनका अनुसार राजकुमार गुप्तामाथि भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले र रुपेश पाण्डे हालसम्म पार्टी प्रवेश नगरेको अवस्थाका कारण दुवैको नाम सिफारिस गर्नु नहुने भन्दै बैठकमा असहमति देखिएको हो ।

यद्यपि, रुपेश पाण्डेले क्षेत्रीय समितिमा उम्मेदवारका लागि औपचारिक निवेदन दिएको जानकारी पनि अध्यक्ष मियाँले दिए । विवादका कारण उम्मेदवार छनोटको निर्णय बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

यसैबीच, बैठकमा उम्मेदवारका लागि तेजप्रकाश निषाद, शिव पटेल, भगवान कुर्मी, मञ्जुर अंसारी, प्रमोद जयसवाल, रामबाबु यादव, मनिर मियाँ र मञ्जु देवी कुर्मीको नाम पनि प्रस्ताव गरिएको थियो । अब यी सबै नामहरूबारे पुनः छलफल गरी अन्तिम निर्णय गरिने एमाले पर्सा–३ ले जनाएको छ ।

Tags: उम्मेदवार छनोटमा विवाद
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३
बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि