Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हरिखेतान बहुमुखी क्याम्पसमा यादवको अध्यक्षतामा स्ववियु गठन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ८, २०८२
हरिखेतान बहुमुखी क्याम्पसमा यादवको अध्यक्षतामा स्ववियु गठन

वीरगंज (पर्सा), ८ पुस । वीरगन्जस्थित हरिखेतान बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गठन गरिएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को अग्रसरतामा क्याम्पसमा आयोजित विद्यार्थीहरूको भेलाबाट ११ सदस्यीय स्ववियु गठन गरिएको हो ।

भेलाले सुरज यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । स्ववियुको उपाध्यक्षमा रञ्जन गुप्ता, सचिवमा आकाश कलवार, सह सचिवमा प्रिन्स साह कानु तथा कोषाध्यक्षमा निभा कुमारी सर्राफ चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा इरशाद आलम, दिपेश ठाकुर, रामप्रवेश यादव, चन्दन शर्मा, सुदिप राज ठाकुर र मुस्कान पटेल रहेका छन् ।

कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका स्ववियु सभापति तथा नेपाल विद्यार्थी संघको स्ववियु परिषदका केन्द्रीय अध्यक्ष राजकुमार यादवले हरिखेतान बहुमुखी क्याम्पसमा विद्यमान समस्या र बेथितिप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उनले क्याम्पसमा देखिएका विभिन्न समस्याको तत्काल समाधानका लागि सम्बन्धित निकायलाई जानकारी गराइसकेको उल्लेख गर्दै समयमै समाधान हुने विश्वास व्यक्त गरे ।

‘हरिखेतान बहुमुखी क्याम्पसमा भइरहेको बेथितीप्रति मेरो ध्यानाकर्षण भएको छ । यहाँका समस्याको छिट्टै समाधानका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ,’ उनले भने ।

यस्तै भेलाका प्रमुख अतिथि नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मुनराज तिवारीले विद्यार्थी हित संरक्षण, शैक्षिक गुणस्तर सुधार तथा क्याम्पसको समग्र विकासका लागि संगठित विद्यार्थी समूहको महत्वपूर्ण भूमिका रहने बताए । उनले नवगठित स्ववियुलाई जिम्मेवार र सक्रिय भएर विद्यार्थीका पक्षमा काम गर्न आग्रह गरे ।

नवगठित स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सुरज यादवले क्याम्पसमा रहेका शैक्षिक, प्रशासनिक तथा विद्यार्थीसम्बन्धी समस्या समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीको आवाजलाई प्रभावकारी रूपमा उठाइने बताए । हरिखेतान बहुमुखी क्याम्पसमा पहिलो पटक स्ववियु गठन भएपछि विद्यार्थीहरूमा उत्साह थपिएको छ भने क्याम्पस सुधारका अपेक्षा पनि बढेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि