Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जिराभवानी गापामा प्रमुख प्रशासकीय अधिकृत गिरी कार्यभार सम्हाले

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ६, २०८२
जिराभवानी गापामा प्रमुख प्रशासकीय अधिकृत गिरी कार्यभार सम्हाले

वीरगंज (पर्सा), ६ पुस । पर्सा जिल्लाको जिराभवानी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीले शुक्रबारदेखि औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका छन् । सामान्य प्रशासन मन्त्रालयको मंसिर २९ गतेको पत्रअनुसार कालिकामाई गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत गिरीलाई जिराभवानी गाउँपालिकामा सरुवा गरिएको थियो ।

सोही निर्णयअनुसार जिराभवानी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहालाई कालिकामाई गाउँपालिकामा सरुवा गरिएको थियो । तर सरुवा निर्णय सार्वजनिक भएसँगै जिराभवानी गाउँपालिकामा विवाद उत्पन्न भएको थियो । गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले प्रमुख प्रशासकीय अधिकृत गिरीलाई कुनैपनि शर्तमा हाजिर हुन नदिने उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्वजनिक गरेका थिए ।

अध्यक्ष चौधरीको उक्त अभिव्यक्तिपछि गाउँपालिकाभित्र असहज परिस्थिति सिर्जना भएको बताइएको छ । अधिकृत गिरी शुक्रबार कार्यालयमा हाजिर हुन आउने सूचना पाएपछि गाउँपालिकाको कार्यालयका सम्पूर्ण कक्षहरूको साँचो अध्यक्ष चौधरीले आफ्नो नियन्त्रणमा लिएको एकजना कार्यपालिका सदस्यले जानकारी दिएका छन् । यस घटनाले गाउँपालिकाको प्रशासनिक गतिविधिमा थप तनाव सिर्जना गरेको देखिएको थियो ।

तर गाउँपालिका उपाध्यक्ष रेखा चौधरीको नेतृत्वमा कार्यालयको “बी” ब्लकमा रहेका कक्षहरूको ताल्चा फोडी कृषि शाखाको कक्षलाई अस्थायी रूपमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष बनाइएको थियो । त्यसपछि प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीलाई फूलमाला र खादा ओढाई औपचारिक रूपमा स्वागत गरिएको थियो ।

स्वागत तथा कार्यभार ग्रहण कार्यक्रममा जिराभवानी गाउँपालिकाका विभिन्न वडाध्यक्षहरू महादेव प्रसाद महतो, सुरज राय थारु, राजेश्वर दास थारु, दारा सिंह राउत थारु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, लेखा शाखा तथा प्राविधिक शाखाका कर्मचारीहरू साथै विभिन्न वडामा कार्यरत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

घटनाक्रमले जिराभवानी गाउँपालिकामा प्रशासनिक नेतृत्वलाई लिएर देखिएको असमझदारीलाई सतहमा ल्याएको छ । यद्यपि, प्रमुख प्रशासकीय अधिकृत गिरीले औपचारिक रूपमा कार्यभार सम्हालेसँगै गाउँपालिकाको नियमित प्रशासनिक कामकाज अघि बढ्ने अपेक्षा गरिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने गिरोह पक्राउ

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने गिरोह पक्राउ

जेष्ठ ५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरिया नगरपालिकामा औषधि खरिदमा अनियमितता, नियम मिचेर ३५ लाखभन्दा बढी खर्च

जेष्ठ ५, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

जेष्ठ ५, २०८३
चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

जेष्ठ ५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि