Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रास्वपाद्वारा वीरगंज महानगर ३ मा वडा समिति गठन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ५, २०८२
रास्वपाद्वारा वीरगंज महानगर ३ मा वडा समिति गठन

वीरगंज (पर्सा), ५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वीरगंज महानगरपालिकामा संगठन विस्तारको अभियानलाई तीव्र बनाएको छ । सोही अभियानअन्तर्गत रास्वपाले वीरगंज महानगरपालिका वडा नम्बर ३ मा औपचारिक रूपमा वडा समिति गठन गरेको छ । नवगठित वडा समितिको सभापतिमा किरण कटुवाल चयन भएका छन् ।

यस्तै, उपसभापतिमा लालबाबु मन्सुरी, सचिवमा अनिल कुमार दास तथा सहसचिवमा एकबाल मिया र राकेश महर्जन चयन भएका छन् । समितिका सदस्यहरूमा सुरेश पासी, अशरफ मन्सुरी, नुरेनबी मन्सुरी, छोटु साह सोनार, राजु कुमार स्वामी, समीर मिया धोबी, राजन कुमार दास, अजय कुमार दास र जावेद मिया मन्सुरी रहेका छन् । त्यसैगरी, वडा समितिको सल्लाहकारमा मञ्जुरल हक अन्सारी, सम्सुदिन अन्सारी र ज्याउल हक मन्सुरी चयन भएका छन् ।

वडा समिति गठन कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरी पन्तले निकट भविष्यमा वीरगंज महानगरपालिकाका ३२ वटै वडामा पार्टीको वडा समिति गठन गरिने जानकारी दिए । उनले हाल वीरगंज महानगरका सबै वडाबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध हुन चाहने नागरिकहरूको उल्लेखनीय लहर देखिएको दाबी गरे ।

महानगर सभापति महमदुद्दिन आलमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण पार्टी सचिव गौतम श्रेष्ठले गरेका थिए । कार्यक्रममा महानगर उपसभापति परितोष द्विवेदी, सहसचिव मुन्ना साह तथा पार्टी नेता परवेज आलमको विशेष उपस्थिति रहेको थियो ।

रास्वपाले संगठन सुदृढीकरणमार्फत स्थानीय तहमा आफ्नो राजनीतिक पकड बलियो बनाउने रणनीतिअनुसार वडा तहसम्म सक्रियता बढाउँदै लगेको जनाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि