Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजस्थित दृष्टि आँखा अस्पतालमा आँखाको नानी सफल प्रत्यारोपण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ३, २०८२
वीरगंजस्थित दृष्टि आँखा अस्पतालमा आँखाको नानी सफल प्रत्यारोपण

वीरगंज (पर्सा), ३ पुस । वीरगंजस्थित दृष्टि आँखा तथा नाक, कान, घाँटी (ईएनटी) अस्पतालमा बिहीबार एक बिरामीको आँखाको नानी (कोर्निया) को सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । लामो समयदेखि दुवै आँखाको नानीमा गम्भीर समस्या देखिएपछि दृष्टिविहीन बनेका पर्सा जिल्लाको जिराभवानी गाउँपालिकाका ६१ वर्षीय राजदेव रामको आँखामा कोर्निया विशेषज्ञ चिकित्सकहरूको टोलीले नानी प्रत्यारोपण गरेका हुन् ।

अस्पतालका अनुसार प्रत्यारोपण शल्यक्रिया सफल भएको छ र हाल बिरामीको अवस्था सन्तोषजनक रहेको छ । शल्यक्रियापछि बिरामीलाई आवश्यक निगरानीमा राखिएको र क्रमशः स्वास्थ्यमा सुधार देखिएको जनाएको छ ।

वीरगंजमै सुरु भयो नानी प्रत्यारोपण सेवा
अस्पतालका संचालक अध्यक्ष विश्वराज गौतमका अनुसार, प्रमुख कोर्निया रोग विशेषज्ञ डा. भाइराजा श्रेष्ठको नेतृत्वमा दृष्टि आँखा तथा ईएनटी अस्पतालमा आँखाको नानी प्रत्यारोपण सेवा औपचारिक रूपमा सुरु गरिएको हो । उनले आँखाको नानी प्रत्यारोपण दृष्टि पुनःस्थापनाका लागि अत्यन्त प्रभावकारी उपचार विधि रहेको उल्लेख गर्दै समयमै उपचार गरिएमा बिरामीले पुनः दृष्टि पाउने सम्भावना उच्च रहने बताए ।

स्थानीय बिरामीलाई ठूलो राहत
वीरगंजमै आँखाको नानी प्रत्यारोपण सेवा उपलब्ध भएपछि यस क्षेत्रका आँखासम्बन्धी गम्भीर समस्या भएका बिरामीहरूलाई उपचारका लागि अन्य शहर वा बाहिर जानुपर्ने बाध्यता हटेको कोर्निया रोग विशेषज्ञ डा. मनिष खतिवडाले जानकारी दिए । उनले यस सेवाले मधेस क्षेत्रका दृष्टिविहीन तथा दृष्टि कमजोर भएका बिरामीहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे ।

स्थानीय स्तरमै अत्याधुनिक आँखासम्बन्धी सेवा सुरु हुनु स्वास्थ्य क्षेत्रका लागि सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि