Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

डा. सिके राउत सहित जनमत पार्टी पर्साद्वारा चारवटै क्षेत्रबाट उम्मेदवार सिफारिस

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १, २०८२
डा. सिके राउत सहित जनमत पार्टी पर्साद्वारा चारवटै क्षेत्रबाट उम्मेदवार सिफारिस

वीरगंज (पर्सा), १ पुस । जनमत पार्टी पर्साले जिल्लाका चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रको क्षेत्रीय बैठक सम्पन्न गरेको छ । बैठकले यहीँ फागुन २१ गते हुने आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रारम्भिक उम्मेदवारहरूलाई सर्वसम्मत रूपमा सिफारिस गरेको हो ।

बैठकमा स्थानीय कार्यकर्ता, नेता तथा प्रतिनिधिहरूको सहभागितामा उम्मेदवार छनोट प्रक्रियालाई टुङ्गयाएको हो । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य ओमप्रकाश सरार्फ र केन्द्रीय सदस्य श्याम प्रसाद गुप्तालाई प्रतिनिधि सभा सदस्यका सम्भावित उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।

यसैगरी पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतसहित केन्द्रीय सदस्य तथा पूर्व एसएसपी अनुराग द्विवेदी, अधिवक्ता हरिहर प्रसाद साह तथा राष्ट्रिय परिषद् सदस्य बृजकिसोर प्रसाद कलवारलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको पार्टीले जनाएको छ ।

त्यसैगरी पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट केन्द्रीय सदस्य मालती कुमारी कुशवाहालाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ भने पर्सा निर्वाचन क्षेत्र नम्बर–४ बाट केन्द्रीय सदस्य सिमा देवी कलवार (सिमा गुप्ता) उम्मेदवारका रूपमा सिफारिस भएकी छन् ।

जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फका अनुसार क्षेत्रीय बैठकहरू उत्साहजनक रूपमा सम्पन्न भएको भन्दै सिफारिस गरिएका उम्मेदवारहरूले आगामी निर्वाचनमा पार्टीको नीति, विचार र कार्यक्रमलाई सशक्त रूपमा प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरिएको छ । साथै पार्टी संगठनलाई थप मजबुत बनाउँदै निर्वाचनमा प्रभावकारी उपस्थिति जनाउने दिशामा जनमत पार्टी पर्सा प्रतिबद्ध रहेको जनाइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि