Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बेकरी उद्योगमा संयुक्त अनुगमन, अव्यवस्थित उत्पादन र म्याद गुज्रिएका खाद्य सामग्री जफत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २३, २०८२
बेकरी उद्योगमा संयुक्त अनुगमन, अव्यवस्थित उत्पादन र म्याद गुज्रिएका खाद्य सामग्री जफत

वीरगंज (पर्सा), २३ मंसिर । वीरगंज महानगरपालिकाका उपमेयर ईम्तियाज आलमको संयोजकत्वमा आज संयुक्त बजार अनुगमन टोलीले शहरका विभिन्न पाउरोटी तथा बेकरी उद्योगहरूमा आकस्मिक निरीक्षण गरेको छ। खाद्य सुरक्षा, स्वच्छता तथा उपभोक्ता हित सुनिश्चित गर्ने उद्देश्यसहित गरिएको अनुगमनमा उद्योगहरूको सफाइ अवस्था, कच्चा पदार्थको व्यवस्थापन, मूल्य सूची, व्यवसाय दर्ता तथा उत्पादनका म्याद सम्बन्धी विषयमा विशेष ध्यान दिइएको थियो ।

अनुगमन टोलीले पानीटन्की–८ स्थित शत्तिमान बेकरी एण्ड फुड प्रोडक्ट्स, श्रीपुर–११ रानिघाटस्थित शिला बेकरी, तथा सोही क्षेत्रको लक्की पाउरोटी उद्योग मा निरीक्षण गरेको थियो । अनुगमनका क्रममा धेरै उद्योगहरूमा सफाइको अभाव, मूल्य सूची नटाँगिएको, व्यवसाय दर्ता प्रमाणपत्र नदेखिएको, तथा उपभोक्तालाई बिक्री गर्न राखिएका म्याद गुज्रिएका पाउरोटी, पप, डोनट, बम पाउरोटी, साना केक, बर्फी लगायतका खाद्य सामग्री भेटिएका थिए ।

स्वास्थ्यका दृष्टिले खतरनाक र उपभोक्ताको अधिकार विपरीत ठहरिने ती सामग्री तुरुन्तै जफत गरी नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ । यसबाहेक केही उद्योगहरूले महानगरबाट व्यवसाय दर्ता नै नगरेको तथा केहीले दर्ता नवीकरण नगरी वर्षौंदेखि व्यवसाय सञ्चालन गर्दै आएको पाइएकाले ७ दिनभित्र दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्न महानगरपालिकामा उपस्थित हुन निर्देशन दिएको छ । निर्धारित समयभित्र प्रक्रिया पूरा नगर्ने उद्योगविरुद्ध महानगरले कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल का प्रतिनिधि अजित भुजेल, महानगरपालिकाका खाद्य अनुसन्धान अधिकृत बिभा मिश्रासहित नेहा मिश्र, सञ्जय महतो, मनोज कुमार दासलगायतको सहभागिता थियो । अनुगमनलाई उपभोक्ता स्वास्थ्य तथा अधिकार संरक्षणतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको महानगरले जनाएको छ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि