Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छपकैयामा निर्माण गरिएको आधुनिक थोक तरकारी फलफूल बजार संचालनमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २२, २०८२
छपकैयामा निर्माण गरिएको आधुनिक थोक तरकारी फलफूल बजार संचालनमा

वीरगंज (पर्सा), २२ मंसिर । वीरगंज महानगरपालिकाले वडा नं. २ छपकैयास्थित रेल्वे रोड छेउमा निर्माण गरेको आधुनिक तथा सुविधासम्पन्न थोक तरकारी–फलफूल बजार आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । वर्षौंदेखि अव्यवस्थित ढंगले वीरगंज–९ घण्टाघरछेउको विपी उद्यानको खाली जग्गामा सञ्चालन हुँदै आएको थोक बजारलाई व्यवस्थित बनाउन महानगरले नयाँ संरचना तयार पारेको हो ।

करिब ७० लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो थोक बजारमा २८ वटा सटरसहितको स्थायी संरचना, प्रशस्त गोदाम सुविधा, आधुनिक शौचालय, ढल व्यवस्थापन, खानेपानी तथा विद्युत् सेवा उपलब्ध छन् । सार्वजनिक जग्गामा निर्माण गरिएको बजारले व्यापारीहरूलाई दीर्घकालीन सुरक्षा र सहजीकरण प्रदान गर्ने महानगरको दाबी छ ।

आइतबार मेयर राजेशमान सिंहले विशेष समारोहबीच बजारको उद्घाटन गरे । उनले छपकैयामा थोक तरकारी–फलफूल बजार सञ्चालन हुनु स्थानीयको पहिचानसँग जोडिएको खुशीको विषय रहेको बताए । ‘यो बजारले व्यापारिक गतिविधिलाई व्यवस्थित मात्र होइन, छपकैयाको नामलाई पनि देशभर चिनाउनेछ,’ मेयर सिंहले उद्घाटन समारोहमा भने ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार पहिलो चरणमा निर्माण गरिएका १४ युनिटभित्र २८ सटर सञ्चालनमा आएका छन् । बजार परिसरमा सुरक्षा व्यवस्थासहित सबै आधारभूत सेवा उपलब्ध गराइएको उनले बताए । उनका अनुसार महानगरले छपकैयाको बजार क्षेत्रलाई दीर्घकालीन व्यापारिक केन्द्र बनाउने उद्देश्यसहित आगामी चरणमा थप ७० लाख रुपैयाँ लगानी गर्दै भौतिक संरचना र युनिट संख्या विस्तार गर्ने योजना तयार गरेको छ ।

नयाँ थोक बजार सञ्चालनमा आएपछि वर्षौंदेखि संकुचित र अव्यवस्थित स्थानमा व्यवसाय गर्दै आएका व्यापारीलाई सहजता मिल्ने र बजार गतिविधि थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सदस्यता शुद्धीकरणको मागसहित पत्रकार महासंघ पर्सामा ज्ञापनपत्र, आन्दोलनको चेतावनी

सदस्यता शुद्धीकरणको मागसहित पत्रकार महासंघ पर्सामा ज्ञापनपत्र, आन्दोलनको चेतावनी

जेष्ठ ५, २०८३
चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने पक्राउ

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने पक्राउ

जेष्ठ ५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरिया नगरपालिकामा औषधि खरिदमा अनियमितता, नियम मिचेर ३५ लाखभन्दा बढी खर्च

जेष्ठ ५, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

जेष्ठ ५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि