Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गुरुग्रामदेखि रक्सौलसम्मको घटनाक्रम: मानव तस्करी र शोषणको योजनाबाट किशोरी सुरक्षित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १८, २०८२
गुरुग्रामदेखि रक्सौलसम्मको घटनाक्रम: मानव तस्करी र शोषणको योजनाबाट किशोरी सुरक्षित

वीरगंज (पर्सा), १८ मंसिर । मानव तस्करी तथा शोषणको उद्देश्यसहित नेपाल लैजाँदै गरिएको एक नाबालिग किशोरीलाई एसएसबि अन्तर्गत मानव तस्करी रोधी इकाई (AHTU) BIT–47 वी वाहिनी तथा प्रयास जैक सोसाइटी (NGO) को संयुक्त टोलीले उद्धार गरेको छ । रक्सौलको मैत्री पुल नजिक संदेहका आधारमा गरिएको जाँचपछि किशोरीको सुरक्षित उद्धार सम्भव भएको हो ।

टोलिले जाँचका क्रममा एक पुरुष र बुर्का लगाएकी किशोरीलाई रोकेर सोधपुछ गर्दा पुरुषले आफू मोहम्मद अजमुल्ला अली र किशोरी सलीमा बेगम रहेको भन्दै झूटो विवरण दिएको थियो । तर अनुसन्धानमा पुरुष मुस्लिम र किशोरी हिन्दू समुदायको रहेको तथा जबरजस्ती बुर्का लगाइ धर्म परिवर्तन गर्न दबाब दिइएको खुलासा भयो ।

सोसल मिडियाबाट प्रेमजाल, विवाह नाममा शोषण
छुट्टाछुट्टै काउन्सिलिङपछि नाबालिगले बताएकी छिन्, आरोपित अली पश्चिम चम्पारण, बिहारको बासिन्दा हो । उसले सोसल मिडियामार्फत प्रेममा फसाई १३/११/२५ मा घरबाट भगाई गुरुग्राम (हरियाणा) लगेको र त्यहाँ विवाहको प्रलोभन देखाई शारीरिक शोषण गरेको आरोप लगाइन् ।

उनका अभिभावकले छोरी अपहरणमा परेको भनी स्थानीय प्रहरीमा उजुरी गरिसकेका थिए । प्रहरी खोजीबाट बच्न आरोपीले हरियाणाबाट नेपाल तर्फ भाग्ने योजना बनाएको तथा पहिले दुबईमा काम गरेको समेत खुलेको छ ।

कानूनी कारबाहीका लागि प्रहरीमा बुझाइयो
उद्धारपछि नाबालिग किशोरी र आरोपी पुरुष दुवैलाई आवश्यक दर्ता–अनुसन्धानका लागि रक्सौलस्थित हरैया थानामा बुझाइएको छ । उद्धार कार्यमा AHTU इन्स्पेक्टर विकास कुमारसहित खेमराज, विभा कुमारी, लाभा पी., के. इन्द्रा, सदर मोनिका तथा प्रयास जुभेनाइल एड सेन्टर (पूर्वी चम्पारण) की परियोजना समन्वयक आरती कुमारी, सामाजिक कार्यकर्ता राज गुप्ता लगायतको संयुक्त टोली संलग्न रहेको थियो । उद्धारसँगै योजना बद्ध मानव तस्करी तथा धर्म परिवर्तनमार्फत हुने शोषणको अर्को घटना रोकिएको उद्धारकर्ताले बताएका छन् ।

 

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि