Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छपकैयामा लागुऔषध दुरुपयोग रोकथाम तथा जनचेतनामूलक कार्यक्रम

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १६, २०८२
छपकैयामा लागुऔषध दुरुपयोग रोकथाम तथा जनचेतनामूलक कार्यक्रम

वीरगंज (पर्सा), १६ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलबार छपकैयास्थित आइडिएल बोर्डिङ स्कूलमा लागुऔषध दुरुपयोग रोकथाम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा तथा आइडिएल बोर्डिङ स्कूलको सहकार्यमा गरिएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी तथा सामुदायिक प्रहरी प्रतिनिधिसहित उल्लेख्य संख्यामा सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरूलाई लागुऔषध दुरुपयोगका कारण उत्पन्न हुने शारीरिक, मानसिक तथा सामाजिक असर, जोखिम बढाउने तत्व, कानुनी दायित्व तथा त्यसले व्यक्तिको भविष्यमा पार्ने दीर्घकालीन प्रभावबारे विस्तृत जानकारी प्रदान गरिएको थियो । साथै, किशोर–किशोरीलाई लागुऔषध जस्ता गलत अभ्यासबाट जोगाउन परिवार, विद्यालय र समुदायबीचको सहकार्य कति महत्वपूर्ण हुन्छ भन्ने विषयमा पनि विशेष प्रकाश पारिएको थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष रियाज मिया तेली, वडा सदस्य बसिर मियाँ, स्कूल निर्देशक शौकत अली, प्रिन्सिपल विकास राई लगायत अतिथिहरूको विशेष उपस्थिति रहेको थियो । अतिथी वक्ताहरूले विद्यालय तहमै सुरु गरिने सचेतनामूलक अभ्यासले बालबालिकालाई जोखिमपूर्ण बाटोबाट फर्काउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै निरन्तर आयोजना हुने यस्ता कार्यक्रमहरू समाज परिवर्तनका लागि प्रभावकारी हुने धारणा राखे ।

कार्यक्रममा विद्यार्थी तथा अभिभावकलाई लागुऔषध सम्बन्धी कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्तै सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन, सचेत रहन तथा स्वस्थ र सुरक्षित समाज निर्माणमा सक्रिय सहभागिता जनाउन आह्वान गरिएको थियो । समुदाय–विद्यालय सहकार्यमा आयोजित कार्यक्रमले स्थानीय क्षेत्रमा लागुऔषधमुक्त वातावरण निर्माणतर्फ सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले बताएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि