Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सागढी–३ स्थित विद्यालयलाई ईसीडी सामग्री सहयोग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ९, २०८२
पर्सागढी–३ स्थित विद्यालयलाई ईसीडी सामग्री सहयोग

वीरगंज (पर्सा), ९ मंसिर । पर्सागढी नगरपालिका–३, झबराहास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई रोटरी क्लब अफ सैंबु भैसेपाटीले प्रारम्भिक बालविकास (ईसीडी) सामग्री हस्तान्तरण गरेको छ । विद्यालय सुधार तथा सहयोग कार्यक्रमअन्तर्गत गरिएको उक्त सामग्री हस्तान्तरणबारे क्लबकी सचिव साबित्री पोखरेलले जानकारी दिइन् ।

उनका अनुसार क्लबले विद्यालयमा अध्ययनरत बालबालिकाका लागि ४१ थान चकटी, ४१ जोडी न्यानो लुगा, २४ मिटर कार्पेट, २ थान गलैंचा, ४१ जोडी जुत्ता–मोजा, ४१ थान ब्याग तथा ४१ थान रुमाल प्रदान गरेको हो । क्लबका सदस्यहरूको सक्रियता र सामुदायिक सहयोगभावनाका आधारमा सामग्री व्यवस्थापन गरिएको क्लबले जनाएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रम विद्यालयका प्रधानाध्यापक राजेन्द्र चौधरीको अध्यक्षता तथा पर्सागढी नगरपालिकाका प्रमुख गोकरण पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा रोटरी क्लब अफ सैंबुका अध्यक्ष करणबिर थापा, रोटरी क्लब अफ वीरगंजका सचिव दिनदयाल केडिया सहित स्थानीय अभिभावक, शिक्षक तथा अतिथिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक महादेव चापागाईले गरेका थिए ।

विद्यालयमा अध्ययनरत गरिब, दलित तथा विपन्न परिवारका बालबालिकालाई प्रोत्साहन गर्ने, बालमैत्री शिक्षण वातावरण निर्माण गर्ने र विद्यालयको समग्र शिक्षा स्तर सुधार गर्ने उद्देश्यले सामग्री सहयोग गरिएको क्लबका पदाधिकारीहरूले बताए । उनका अनुसार यस्ता कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र सामुदायिक संलग्नता बढाउन मद्दत गर्ने विश्वास लिइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि